Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा प्रतिनिधि सभामा २२ र प्रदेश सभामा २५ गरी ४७ जनाको उमेद्वारी दर्ता

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०७९, आईतवार
in राजनीति, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ आसोज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा ४७ जनाको उमेद्वारी परेको छ । जस मध्ये २२ जनाको प्रतिनिधि सभा सदस्यका लागि परेको छ भने प्रदेश सभा “क” का लागि १२ जना र प्रदेश सभा ख का लागि १३ जनाको उमेद्वारी परेको हो ।
मुख्य निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार –प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम), नेकपा एमाले बाट कैलाश प्रसाद ढुंगेल, नेकपा एस बाट देवशंकर पौडेल,नेपाली काँग्रेस (बिपी) बाट केदार खड्का, राप्रपा बाट लाल बहादुर तामाङ, राप्रपा नेपाल बाट जितेन कुमार श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टि बाट धरम बहादुर तामाङ, नेपाली जनता दलबाट बावुराम तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट भक्त बहादुर थापा मगर रहेका छन् । त्यसैगरी नेकपा मालेका तर्फबाट मोहन कार्की, नेकपा माओवादी समाजवादीबाट रमेश महते,राष्ट्रिय समाजवादी पार्टि बाट रुद्र बहादुर पुलामी मगर,जन समाजवादी पार्टिबाट बिष्णु प्रसाद काफ्ले,राष्ट्रिय स्वतन्त्र पार्टिबाट समिक्षा श्रेष्ठ, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च बाट साङ्गे शेर्पा रहेका छन् । त्यसैगरी नेप्रलिष्ट पिपला पार्टि बाट सुवास घिसिङ,नेपाल मजदुर किसान पार्टि बाट हरि कृष्ण श्रेष्ठ रहेका छन भने राम कुमार लामा,बिक्रम राना,चन्द्र बहादुर राउत,कृष्ण बहादुर भुजेल,र आङछोङबा शेर्पाले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।


त्यसैगरी प्रदेश सभा “क” मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका तारानारयण श्रेष्ठ, नेकपा एमालेबाट शान्ति प्रसाद पौडेल, नेकपा एसबाट रमेश कुमार बस्नेत, नेकपा मालेबाट शुरेस बस्नेत, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च बाट ओम प्रकाश श्रेष्ठ,नेपाली काँग्रेस बिपी बाट जमुना कार्की, राष्टिय प्रजातन्त्र पार्टि नेपालबाट दलबिक्रम कार्की, नेमकिपाबाट नारायणमान वनमाला मंगोल नेशलन अर्गनाइजेशन बाट लाल बहादुर मगर, राप्रपा बाट हिक्मत बहादुर सुनुवार रहेका छन् भने रबिन्द्र पौडेल र अरुण कार्कीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।


यसैगरी प्रदेश सभा “ख” का लागि गठबन्धनको तर्फबाट नेपका माओवादीका युवराज चौलागाँई, नेपका एमालेका मिलन कुमार घिसिङ, नेकपा एस का झंम्क कडेल,नेपकपा मालेका ओमवाबु पुरी,नागरिक उन्मुक्ती पार्टिका कुमार थापामगर,मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र प्रकाश घिसिङ,राप्रपा नेपालका धन बहादुर कार्की,राष्ट्रिय मुक्ती आन्दोलन नेपालबाट नानिवावु तामाङ,जन समाजवादी पार्टि नेपालबाट प्रताप तामाङ,नेमकिपा बाट बद्रि माक, राप्रपाका भरत सिं वाइवा, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च का बृष बहादुर तामाङ रहेका छन् भने डिल्ली मान तामाङले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।१ जना प्रतिनिधि सभा सदस्य र २ जना प्रदेश सभा सदस्य सहित ३ सिटका लागि ४७ जनाको उमेद्वारी परेको हो । गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा हुने मतदाताहरुले बताएका छन् ।

Share23Tweet14Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ आश्विन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ आश्विन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ आश्विन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ आश्विन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ आश्विन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero