Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा प्रतिनिधि सभामा २२ र प्रदेश सभामा २५ गरी ४७ जनाको उमेद्वारी दर्ता

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०७९, आईतवार
in राजनीति, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ आसोज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा ४७ जनाको उमेद्वारी परेको छ । जस मध्ये २२ जनाको प्रतिनिधि सभा सदस्यका लागि परेको छ भने प्रदेश सभा “क” का लागि १२ जना र प्रदेश सभा ख का लागि १३ जनाको उमेद्वारी परेको हो ।
मुख्य निर्वाचन कार्यालय रामेछापले दिएको जानकारी अनुसार –प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पूर्णवहादुर तामाङ (कान्छाराम), नेकपा एमाले बाट कैलाश प्रसाद ढुंगेल, नेकपा एस बाट देवशंकर पौडेल,नेपाली काँग्रेस (बिपी) बाट केदार खड्का, राप्रपा बाट लाल बहादुर तामाङ, राप्रपा नेपाल बाट जितेन कुमार श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टि बाट धरम बहादुर तामाङ, नेपाली जनता दलबाट बावुराम तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट भक्त बहादुर थापा मगर रहेका छन् । त्यसैगरी नेकपा मालेका तर्फबाट मोहन कार्की, नेकपा माओवादी समाजवादीबाट रमेश महते,राष्ट्रिय समाजवादी पार्टि बाट रुद्र बहादुर पुलामी मगर,जन समाजवादी पार्टिबाट बिष्णु प्रसाद काफ्ले,राष्ट्रिय स्वतन्त्र पार्टिबाट समिक्षा श्रेष्ठ, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च बाट साङ्गे शेर्पा रहेका छन् । त्यसैगरी नेप्रलिष्ट पिपला पार्टि बाट सुवास घिसिङ,नेपाल मजदुर किसान पार्टि बाट हरि कृष्ण श्रेष्ठ रहेका छन भने राम कुमार लामा,बिक्रम राना,चन्द्र बहादुर राउत,कृष्ण बहादुर भुजेल,र आङछोङबा शेर्पाले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।


त्यसैगरी प्रदेश सभा “क” मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका तारानारयण श्रेष्ठ, नेकपा एमालेबाट शान्ति प्रसाद पौडेल, नेकपा एसबाट रमेश कुमार बस्नेत, नेकपा मालेबाट शुरेस बस्नेत, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च बाट ओम प्रकाश श्रेष्ठ,नेपाली काँग्रेस बिपी बाट जमुना कार्की, राष्टिय प्रजातन्त्र पार्टि नेपालबाट दलबिक्रम कार्की, नेमकिपाबाट नारायणमान वनमाला मंगोल नेशलन अर्गनाइजेशन बाट लाल बहादुर मगर, राप्रपा बाट हिक्मत बहादुर सुनुवार रहेका छन् भने रबिन्द्र पौडेल र अरुण कार्कीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।


यसैगरी प्रदेश सभा “ख” का लागि गठबन्धनको तर्फबाट नेपका माओवादीका युवराज चौलागाँई, नेपका एमालेका मिलन कुमार घिसिङ, नेकपा एस का झंम्क कडेल,नेपकपा मालेका ओमवाबु पुरी,नागरिक उन्मुक्ती पार्टिका कुमार थापामगर,मंगोल नेशनल अर्गनाइजेशनका चन्द्र प्रकाश घिसिङ,राप्रपा नेपालका धन बहादुर कार्की,राष्ट्रिय मुक्ती आन्दोलन नेपालबाट नानिवावु तामाङ,जन समाजवादी पार्टि नेपालबाट प्रताप तामाङ,नेमकिपा बाट बद्रि माक, राप्रपाका भरत सिं वाइवा, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च का बृष बहादुर तामाङ रहेका छन् भने डिल्ली मान तामाङले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।१ जना प्रतिनिधि सभा सदस्य र २ जना प्रदेश सभा सदस्य सहित ३ सिटका लागि ४७ जनाको उमेद्वारी परेको हो । गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा हुने मतदाताहरुले बताएका छन् ।

Share20Tweet13Share4

Related Posts

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 
देश

पुस २६ गतेदेखि माघ ६ सम्म  वृहत् रामेछाप महोत्सव हुने 

२३ आश्विन २०७९, आईतवार
देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए
देश

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

२३ आश्विन २०७९, आईतवार
रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक ,  २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर
देश

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

२३ आश्विन २०७९, आईतवार
देश

२३ आश्विन २०७९, आईतवार
मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
देश

मन्थलीले सुरु गर्‍यो  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

२३ आश्विन २०७९, आईतवार
कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित
देश

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

२३ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.