Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धोवीको सभामा कैलाश ढुँगेलको गर्जन ः परिवर्तनका लागि एमालेलाई मतदान

नेपाल अभियान नेपाल अभियान
१६ कार्तिक २०७९, बुधबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ कात्तिक । मंसिर ४ गतेको चुनावि अभियानमा लागेको नेकपा एमाले रामेछापले मंगलबार लिखु तामाकोसी गाउँपालिका प्रदेश क को धोवि बजारमा चुनावि सभा गरेको छ । आफना उमेद्वारहरुको पक्षमा जनमत जुटाउने अभियान सहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्लाभित्र चुनावी अभियान तीब्र बनाएको एमालेले मंगलबार धोवि बजारमा जनसभा तथा मतदाता भेटघाट गरि सामुहिक रुपमा आफनो धारणा राखेको हो ।
प्रदेश क र प्रदेश ख मा छुट्टा छुट्टै कार्य तालिका निर्माण गरि चुनावि मोर्चा मार्फत अभियान चलाउँदै आएको एमालेका जिल्ला ईन्चार्ज तथा प्रतिनिधि सभाका उमेद्वार कैलास ढुंगेलले नेपालको परिवर्तनका लागि एमाले पार्टिको सरकार आबश्यक रहेको भन्दै त्यसका लागि एमालेका उमेद्वार हरुका पक्षमा मतदान गर्न आग्रह गर्नु भएको थियो । अभियान अन्र्तगत चुनावी सभामा सम्बोधन गर्ने क्रममा धोवि पुग्नु भएका ढुंगेलले विगतमा एमाले सरकारमा हँुदा गरेका जनमुखि कामको पनि स्मरण गराउनु भयो । उहाँले सोहि कामका आधारमा सुर्य चिन्हको पक्षमा मतदान गर्न पनि मतदाताहरुलाई आग्रह गर्नु भयो ।
चुनावी सभालाई सम्बोधन गर्दै ढुंगेलले सत्ता गठबन्धनलाई सत्ताको उन्माद लागेको आरोप लगाउँदै उनिहरु सत्तका आडमा प्रशासनको दम्भ नदेखाउन पनि आग्रह गर्नु भयो । कतिपय कार्यक्रममा गठबन्धनका उम्मेदवारहरुले प्रहरी प्रशासनका नाममा देखाएको घमण्ड प्रति असन्तुष्टि जनाउँदै भन्नु भयो उनिहरुले देखाएको दम्भले एमालेका मतदाता र कार्यकर्ताहरु विचलित हुनेछैनन् ।

एमाले पार्टीलाई सरकारमा हुँदा गरेको कामका आधारमा जनताको विश्वास भएकाले आगामी निर्वाचनमा एमालेका उमेद्वार हरुलाई जित्नबाट कसैले पनि रोक्न नसक्ने ठोकुवा पनि गर्नु भयो । रामेछाप जिल्ला मा सिङ्गो विकासको खाका कोर्ने काम एमाले नै गरेकोले सोहि आधारमा जनताले आगामी निर्वाचनमा पनि एमालेका उमेद्वारहरुलाई जिताएर पठाउने दावी गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार शान्ति पौडेलले रामेछाप जिल्लाको विकासमा एमालेको भिजन मार्गदर्शन भएकाले र त्यसको कार्यान्वयनका लागि पनि एमालेले नै जित्नु पर्ने दावि गर्नु भयो । उहाँले भन्नु भयो एमाले पार्टि र उसको उमेद्वारका नाताले अरु पार्टि रतिनका प्रतिनिधिहरुले जस्तो हामि कैलैपनि जन विरोधि काममा संलग्न हुनै छैनौ । चुनावी सभामा सयौको संख्यमा सर्वसाधारणको सहभागिता रहेको नेकपा एमाले जिल्ला उप सचिब होतराज ढकालले बताउनु भयो ।

Share24Tweet15Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ कार्तिक २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ कार्तिक २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ कार्तिक २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ कार्तिक २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ कार्तिक २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१६ कार्तिक २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero