Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डडुवाको चुनाबी सभामा कान्छाराम र युवराजलाई एउटै मालाले स्वागत

नेपाल अभियान नेपाल अभियान
१९ कार्तिक २०७९, शनिबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १९ कात्तिक, । नर्वाचन अभियानमा शनिबार दोरम्बा शैलुङ्ग गाउँपालिकाको डडुवामा पुगेको सत्ता गठबन्धनका उमेद्वारहरुलाई स्थानिय हरुले एउटै माला लगाएर स्वागत गरेका छन् । आईतबार फुलासीका विभिन्न कार्यक्रममा सरिक भएर डडुवा पुगेका प्रदेश सभाका उमेद्वार पूर्ण बहादुर तामाङ र प्रदेश ख मा गठबन्धनका साझा उम्मेदवार युवराज चौलागाईलाई चुनाव जितको शुभकामना दिंदै स्थानियहरुल दुवै जनालाई एकै माला भित्र उनेका हुन ।
रामेछापमा सत्ता गठबन्धनले चुनावी अभियान तीब्र बनाए संगै अभियानमा गाउँ पुगेका उनिहरुलाई स्थानिय हरुले एकै फुलको माला भित्र रहेर गटबन्धनलाई विकासको साझा बन्धन बनाउन पनि आग्रह गरेका छन् । घरदैलो अभियानसँगै शुक्रबार बाट आमसभामा सहभागि भएका उनिहरु अहिले सम्म पुगेका ठाउँमा स्थानिय हरुले माला नै मालाले स्वागत गरेका र सो क्रममा पनि उनिहरुलाई करिब एक हजार भन्दा बढिको उपस्थितिमा गरेको स्वागतले आफुहरुलाई थप जिम्मेवारी बोध भएको गठबन्धनका उमेद्वार हरुले बताएका छन् ।


चुनावी सभालाई समेत एक साथ अघि बढाएको चुनावी सभाका क्रममा गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार बनेका कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङले गठबन्धले मात्र रामेछापको विकास गर्न सक्ने भएको र निर्वाचन जितेर गएमा आफु संग दर्जनौ विकासको खाका तयारी अबस्थामा रहेको बताए । उनले आफूसहित प्रदेश ख बाटगठबन्धनका साझा उम्मेदवार युवराज चौलागाईलाई पनि मतदान गर्न आग्रह गरे । उनले भने निर्वाचनको अभियानमा रहेको हाम्रो गठबन्धन जिल्लाको विकासमा पनि गम्भिरताका साथ लाग्ने दावि पनि गर्नु भयो । आफुले चुनाबको बेलामा धेरै काम गर्न आश्वासन मात्र नदिने भन्दै मतदाताहरुलाई भोट दिएर आफनो परिक्षण गर्न पनि आग्रह गरे उनेले भने निर्वाचन जितेभने मेरो सबै समय जिल्लाको विकासमा खर्चने छु ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश ख का लागि गठबन्धनका साझा उम्मेदवार माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलागाईले रामेछापको विकासका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । हामिले राजनितिक चेतनामा अग्रमोर्चामा रहेको रामेछापका नागरिकहरुको पक्षमा गर्नु पर्ने काम धेरै रहेको भन्दै त्यसको लागि गठबन्धनका साझा उमेद्वारलाई निर्वाचित गराएर पठाउन पनि आग्रह गरे
सभामा कलाकारहरुको चुनावि लोक गितमा उम्मेदवारद्धय कान्छाराम र युवराज चौलागाई लगाएतका अन्य सबै सहभागी नेता कार्यकर्ताहरु पनि मतदाता हरुका विचमा छमछमी नाचेर कार्यक्रमलाई रमणिय बनाएका थिए ।

Share22Tweet14Share4

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१९ कार्तिक २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१९ कार्तिक २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१९ कार्तिक २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१९ कार्तिक २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१९ कार्तिक २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१९ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.