Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा आइपुग्यो सरकारी पाठ्यपुस्तक

नेपाल अभियान नेपाल अभियान
१६ चैत्र २०८०, शुक्रबार
in कारोबार, देश, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१६ चैत्र । शैक्षिक सत्र शुरु नहुँदै रामेछापमा कक्षा १ देखि १० सम्मका सरकारी पाठ्पुस्तकहरु आइपुगेका छन् ।

जिल्लामा रहेका मिलिजुली पुस्तक पसल,जे एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज,नवदुर्गा पुस्तक पसल,घिमिरे पाठ्यपुस्तक, आशिष पुस्तक पसल, बिद्यार्थी पुस्तक पसल र वाइ आर पुस्तक पसल लगाएत पसलहरुमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकह आइपुगेका हुन् ।
सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने भनि घोषणा गरे सँगै यस बर्ष कक्षा १ देखि ४ सम्मको नीजि क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तकहरु जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरण को जिम्मा लिएको छ ।
बिगतका बर्षहरुमा सिजन सुरु भएको २ महिना सम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा ब्यवसायीहरुले जिल्लामा सबै विषयको सेटमा पुस्तक ल्याउन सकेका थिएनन् । तर यस बर्ष केन्द्रले बेलैमा सेट संख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाडै नै पाठ्पुस्तक जिल्लामा भित्रेको ब्यवसायीहरु बताउछन् ।
यस वर्ष रामेछापमा ब्यवसायीहरुले बेलैमा पाठ्यपुस्तकहरु ल्याइसकेका कारण अब बिगतका वर्षहरुमा जस्तो समस्या नहुने र समयमै विद्यार्थीहको हात हामा पुस्तक पुग्ने प्रति आफु ढुक्क रहेको शिक्षा तथा समन्वय इकाई रामेछापमा प्रमुख नेत्र प्रसाद गजुरेलले ताउनुभयो ।
चैत भर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा किताव खरिद गर्न आउनेहरुको भिडाभाड हुने भएकाकारण केन्द्रले केन्द्रीय डिपो बाठ उठाउने जिल्लाका ब्यवसायीहरुलाई लक्षित गरी सूचाना मार्फत रामेछापलाई यहि चैत्र १५ गते पठ्यपुस्तकहरु उठाउन अनुरोध गरेको थियो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ल शाखा रामेछापका जिल्ला अध्यक्ष सुजन घिमिरेले यहाँका ब्यवसायीहरुले जिल्लाका सबै बिद्यार्थीहरुलाई पुग्ने गरी पाठ्यपुस्तक आ–आफ्ना पसलमा झारीसकेकोले चैत्र महिना भित्र प्रायः सबै बिद्यालयहरुमा पाठ्यपुस्तकहरु पुरयाईसक्ने गरी तयारी भैरहेको बताउनुभयो ।
जिल्लाका सबै ब्यवसायिहरुको गरी कक्षा १ देखि ५ सम्म २ हजार ५ सय सेट का दरले, । कक्षा ६ देखि ८ सम्म २ हजार सेटका दरले र ९ र १० को १ हजार ५ सय सेटका दरले पाठ्यपुस्तकहरु जिल्लामा आइपुगेको नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ रामेछापका पुर्ब अध्यक्ष महेश्वर कर्माचार्यले बताउनुभयो ।

Share14Tweet9Share2

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ चैत्र २०८०, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ चैत्र २०८०, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ चैत्र २०८०, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ चैत्र २०८०, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१६ चैत्र २०८०, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ चैत्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero