Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी सुरु

नेपाल अभियान नेपाल अभियान
१६ माघ २०८१, बुधबार
in कारोबार, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

मन्थली , १६ माघ । “कृषि,जलस्रोत, वन, कला र संस्कृतिको जगेर्ना गरौं, उद्योग र पर्यटनको प्रवद्र्धन गरौं” भन्ने मूल नाराका साथ रामेछापको मन्थलीमा बुधवार देखि रामेछाप कृषि,पर्यटन,औद्योगिक मेला प्रदर्शनी–२०८१ सुरु भएको छ ।

रामेछाप उद्योग वाणिज्य संघको अयोजनामा सुरु भएको उक्त मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले गर्नु भएको थियो ।

मेलामा विभिन्न कृषिउपज,लघु उद्यम मार्फत उत्पादित बस्तुहरु, होजियारी सामाग्री, हस्तकला सामाग्री लगाएतका विभिन्न स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् ।

सुस्ताउदै गैरहेको ब्यवसायीक कारोवारलाई केहि हद सम्म न्यूनिकरण गर्ने एबं जिल्लाका संस्कृति र पहिचाहनलाई देश ब्यापी रुपमा चिनाउने उद्देश्यका साथ यो मेला आयोजना गरिएको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापाले बताउनुभयो ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन कुमार थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरु जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि हरुले आ आफ्ना मन्तब्य राखेका थिए ।

मेला यहि माघ २६ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Share19Tweet12Share3

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ माघ २०८१, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ माघ २०८१, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ माघ २०८१, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१६ माघ २०८१, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ माघ २०८१, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१६ माघ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero