Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा युवा स्वरोजगारको कार्यक्रम प्रभावकारी बन्दै, ६० प्रतिशत ब्याज अनुदान फिर्ता

नेपाल अभियान नेपाल अभियान
१२ आश्विन २०७६, आईतवार
in कारोबार, समाचार
0
156
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–सीपयुक्त युवा जनशक्तिलाई सहकारी मार्फत आयआर्जनमा वृद्धि गरी जीविको पार्जनलाई सहज बनाउने उदेद्देश्यका साथ सहकारीका सदस्यलाई लगनी गरेको युवा स्वरोजगारको रकम रामेछापमा प्रभाकारी बन्दै गएको छ । केही समय अघि जिल्लाको विभिन्न स्थानका ४ ओटा सहकारीहरुले युवा स्वरोजगार मार्फत प्राप्त गरी आफ्ना सदस्यहरुलाई प्रबहा गरेको ऋणबाट प्राप्त भएको ६० प्रतिशत ब्याज अनुदान सदस्यहरुलाई नै फिर्ता गरेका छन् ।

यसरी ६० प्रतिशत ब्याज फिर्ता गर्ने सहकारीहरुमा नव बाम्ती भणडार बहुउद्देश्यीय सहकारी संस्था बाम्ती, जन विकस बचत तथा ऋण सहकारी संस्था गेलु, जुनेली जुनार सहकारी सस्था रामेछाप र हिमगंगा पशुपालन सहकारी सस्था हिमगंगा रहेको युव तथा सान व्यवसायी स्वरोजगर कोषका जिल्ला संयोजन तथा अनुगम समिती रामेछपाका सदस्य सचिब कुमर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस अघि पनि जिल्लाका विभिन्न सहकारीहरुले आफ्ना सदस्यहरुलाई ६० प्रतिशत ब्याज फिर्ता गरेका छन् ।

सहकारीका कम आर्थिक अवस्था भएका सदस्यहरुलाई टेवा पुगेको र सदस्यहरुले नियमित रुपमा कारोबार गरेकाले ६० प्रतिशत ब्याज फिर्ता गर्न सफल भएकाले आगमी दिनमा पनि सहकारीले कोषको कार्यक्रम गर्ने सहकारीका पदाधिकारीले बताएका छन् । त्यस्तै व्यवसाय संचालनको लागि लगेको सहुलियत ब्याजदरको कर्जाले व्यवसायमा ठूलो सहयोग पु¥याएको ६० प्रतिशत ब्याज फिर्ता पाउने सहकारीका सदस्यहरुले बताएका छन् ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग तथा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कोषले कर्जा प्रदान गर्दै आएको छ ।

Share62Tweet39Share11

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१२ आश्विन २०७६, आईतवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१२ आश्विन २०७६, आईतवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१२ आश्विन २०७६, आईतवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१२ आश्विन २०७६, आईतवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१२ आश्विन २०७६, आईतवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१२ आश्विन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.