Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०८२, बिहीबार
in आधारभूत, प्रदेश नं ३, समाज, स्वास्थ्य
0
19
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३० असोज । करिव २५ बर्ष अघिवाट आँखाको परिक्षण र उपचार सेवा गर्दे आएको सदरमुकाम मन्थली स्थीत तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको नव निर्मित भवनको एक समारोहका विच उद्धघाटन गरिएको छ । २ बर्ष अघि निर्माण कार्य सुरु गरिएको उक्त सो भवनको भिजन हिमालय फाउन्डेशनका उपाध्यक्ष डा.रोमन ग्रेम्जरले उद्धघाटन गरेका हुन् । भवन उद्घाटन सँयुक्त रुपमा गर्नका लागि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ लाई पनि आमन्त्रण गरिएकोमा वहाँ विशेष परिस्थीतिका कारण देखाउँदै अनुपस्थित भएपछि भवनको उद्घाटन डा.रोमन ग्रेम्जरले एकल रुपमा गरेका थिए ।
समाजसेवी स्वर्गिय जगदीश घिमिरेको भिजन र नेतृत्वमा तामाकोशि सेवा समितिको समेत सहयोग र सक्रियतामा २५ बर्ष अघिवाट सेवा आरम्भ गरेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको नब निर्मित भवनको निर्माणकार्य भिजन हिमालय फाउन्डेशन स्विजरल्यान्डको ५५ प्रतिशत र वाँकि तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आन्तरिक सहयोग समेत गरि कुल १ करोड ५० लाखको लागतमा निर्माण भएको हो । आर्थिक सहयोगमा भवन निर्माण भएको हो । अप्रेसन थियटर लगायत केन्द्रिय अस्पताल सरह सेवा प्रवाह सँचालन गर्ने सहित दिर्घकालीन सोचका साथ निर्माण गरिएको उक्त अत्याधुनीक भवनले पुर्णता पाउनका लागि भने निर्माणको काम केहि प्रतिशत बाँकि रहेकोले केहि समय कुर्नु पर्ने अवस्था रहेको अस्पताल समितिका निर्देशक डा सुमन कर्माचार्यले जानकारी गराए । उनले उपाध्यक्ष डा.रोमन ग्रेम्जर शुक्रबारनै केहि समयका लागि आफनो देश फर्कन लागेकोले अस्पतालले भावि दिनमा सेवा भवन बाटै दिन सकियोस भनेर बाध्य भएर उक्त भबनको औपचारीक रुपमा उद्घाटन् गर्नु परेको जानकारी पनि गराए ।
उनले भवनको फिनिसिङ लगायतका केहि वाँकी काम भईरहेको र सम्पन्न हुनासाथ तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै सेवाहरु नयाँ भवनबाट सुचारु हुने जानकारी पनि गराए । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र तामाकोशी सेवा समितिको सहकार्य र क्योर ब्लाईन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र सदरमुकाम मन्थीलीको तामाकोशि सेवा समिति र मन्थली अस्पताल गरि दुई स्थान र दोरम्बा सुनापति र उमाकुण्ड गाउँपालिका वाहेक सवै स्थानिय निकायका मुख्य अस्पताल हरुमा सँचालन भई रहेको पनि सो अवसरमा जानकारी गराईएको थियो ।
वाँकि रहेका पालिका हरुमा पनि सेवा सँचालन चाँडैनै गर्ने गरि पालिकाहरु सँग समन्वय गरि काम भईरहेको जानकारी पनि सो अवसरमा गराईएको थियो । तिलगंगाले आँखा केन्द संचालनमा ल्याएदेखी रामेछाप जिल्लाको अलावा छिमेकी जिल्ला ओखलढुँगा ,सिन्धुली र दोलखा जिल्लाका समेत गरि बर्षेनी हजारौ
आँखाका बिरामीले सहज रुपमा सेवा पाउँदै आएका छन ।

Share8Tweet5Share1

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० आश्विन २०८२, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० आश्विन २०८२, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० आश्विन २०८२, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३० आश्विन २०८२, बिहीबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

३० आश्विन २०८२, बिहीबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३० आश्विन २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero