रामेछाप,पुष २३ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बगमती प्रदेशको अध्यमा रामेछापका युवराज श्रेष्ठ निर्बाचित हुनुभएको छ ।
यहि पुष २२ गते हेटौडामा भएको दोस्रो महाधिबेशनको बन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
यसरी नवगठित पदाधिकारीहरुमा क्रमश उपाध्यक्ष राजेश रुम्बा, महिला उपाध्यक्ष डोल्मा शेर्पा महासचिबमा श्याम राना मगर, संस्थागत सचिब राजु नापित, संगठ सचिब शिशिर दोङ, कोषाध्यक्षः शंकर श्रेष्ठ सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पूर्ण बहादुर मगर, उद्धव कुमार श्रेष्ठ, अरबिन्द्र मान सिङ, सरोज लामा पासाङ घिसिङ,रबिन्द्र सिंजाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सञ्जय चौधरी र हिरालाल गुरुङ लगाएत रहनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया