Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप र मन्थली नगरको विकासका लागि कार्यदल निर्माण

नेपाल अभियान नेपाल अभियान
१५ असार २०७९, बुधबार
in आधारभूत, देश, पर्यटन, पुर्वाधार, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
108
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१५ असार । रामेछाप नगरपालिका र मन्थली नगरपालीकाले आन्तरिक विकासका लागि सहकार्य गर्ने भएका छन् । रामेछाप नगरपालीकाका प्रमुख लबश्री न्यौपानेको समन्वयमा रामेछाप नगरमा बसेको दुवै नगरका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत हरु समेतको संयुक्त बैठकले विशेष गरि सिमाना क्षेत्रको विकास,ऐतिहाँसिक महत्वका ठाउँहरुको ब्यवस्थापन, संभावित प्रकोप र फोहोर ब्यवस्थापन जस्ता कुरामा मिलेर जाने सहमति गरेका हुन् ।
बैठकले दुवै नगरको स्वार्थ र विकास संग जोडिएका सवालहरु सिमानामा रहेको ऐतिहासिक तिल्के स्थान गढिको विकास संरक्षण सम्बद्धन र उपयोग,सिमाना खोला शुकाजोर खोलामा बाँझो रहेको सयौ विघा जमिनको तटबन्धन र सम्भावित सिंचाईको विकासमा सहकार्यका लागि सामुहिक रुपमा अघि बढ्ने सहमति गरेको छ ।
त्यसैगरी बैठकले दुबै नगर संग जोडिएको निर्माणाधिन सेलेघाट साँघुटार सडक खण्डमा भएको ढिलासुस्ति र आकश्यक समस्याका बारेमा दुवै पक्षले समाधानका उपाएहरुको खोजि गर्ने ,.। रामेछाप ८मा रहेको निर्माणाधिन विटार पार्कको विकास तथा सदरमुकाम मन्थली बजार संग ब्यवासायीक स्वार्थ रहेको मन्थली ४को च्याउकेठाँटि भालुखोप र ओख्रेनी सडकको निर्माण र स्तरउन्नति जस्ता कुराहरुमा मिलेर जान सकिने सहमति पनि बैठकले गरेको छ ।
त्यसका लागि बैठकले दुवै पक्षले आबश्यक प्रकृया अघि बढाउनका लागि दुवै नगरका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु र एक एक जना नगरका अधिकृत हरु समेत सदस्य रहने गरि कार्यदल पनि बनाउने निर्णय गरेको छ । कार्यदलले त्यसका लागि आबश्यक मापदण्ड तयार गर्ने र आबश्क परेमा आ आफना कार्यपालिकाको बैठकमा लैजाने सकिने पनि सहमति गरेको छ । बैठकले ति ठाउँका विकासका लागि आबश्यक अनुसार वडा अध्यक्ष हरुलाई पनि सहभागि गराईने सहमति गरेको छ । बैठकमा रामेछाप ८ का वडाध्यक्ष ,पत्रकार महासंघका अध्यक्ष , अगुवा संचारकर्मि र सरोकारवाला प्रतिनिधिहरुलाई पनि सुझाबका लागि आमन्त्रण गरिएको रामेछाप नगर प्रमुख लबश्री न्यौपानेले जानकारी दिए ।

Share43Tweet27Share8

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१५ असार २०७९, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१५ असार २०७९, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ असार २०७९, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१५ असार २०७९, बुधबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१५ असार २०७९, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१५ असार २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero