Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खिम्ती बेशीमा २ महिने झोला बनाउने तालिम

नेपाल अभियान नेपाल अभियान
२ भाद्र २०७९, बिहीबार
in आधारभूत, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं ३, समाचार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,२ भदौ । लिखु तामाकासी गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ६ को खिम्ति बेसीमा संचालित महिलाहरुका लागि २ महिने कपडाको लेडिज ब्याग बनाउने तालिम विहिबार सकिएको छ । गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको उक्त तालिम पालिकाका अध्यक्ष केशव महतको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
तालिमको समापन गर्दे प्रमुख अतिथि महतले महिलाहरुको सशक्तिकरण विना मुलुकमा सम्बृद्धि सम्भब नभएको भन्दै महिलाहरुको सिप र क्षमता विकासका लागि पालिकाले सदैब सहयोग गर्ने बताउनु भयो । आर्थिक शसक्तिकरण विना महिला शसक्तिकरण सम्भब नभएको भन्दै प्रमुख महतले महिलाहरुको ससक्तिकरणका लागि सिप मुलक तालिम उपलब्ध गराईएको जानकारी दिनुभयो । समापनका क्रममा १० जना महिला हरुलाई पालिकाले १ ÷१ थान कपडा सिलाउने मेसिन पनि सहयोग स्वरुप उपलब्ध गराएको थियो ।
सिप बिकास कार्यक्रम अन्तरगत लिखु तामाकोशी गाउँपालिकाले स्थानीय स्तरमानै स्वरोजगार सृजना गराउने उदेश्यका साथ उक्त वडाका महिलाहरुका लागि सिप मुलक संगै क्षमता बिकासको तालिम संचालन गरीनु राम्रो कुरा भएको कार्यक्रमका सहभागि अतिथिहरुले बताएका थिए ।

उक्त समापन कार्यक्रममा वडाध्यक्ष शिब न्यौपाने,जनहित बचत तथा ऋण सहकारी संस्था खिम्तिका अध्यक्ष मुकुन्द कडेरिया लगायतका बक्ताहरुले २ महिने तालिममा लिएको सिपलाई ब्यवहारमा ढाल्न सके तालिमको उदेश्य पुरा हुने धारणा राख्नु भएको थियो ।

Share24Tweet15Share4

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२ भाद्र २०७९, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२ भाद्र २०७९, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२ भाद्र २०७९, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२ भाद्र २०७९, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२ भाद्र २०७९, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२ भाद्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero