Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आर्युबेद सेवालाई प्रभाबकारी बनाउनु पर्नेमा जोड

नेपाल अभियान नेपाल अभियान
२४ असार २०७९, शुक्रबार
in समाज, स्वास्थ्य
0
86
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ असार, आयुर्वेद् कार्यालय रामेछापले एक वर्ष भरिको कामको समिक्षा तथा आगामी वर्षको लागि नीति एवं योजनाको बारेमा जनप्रतिनिधिसंग छलफल गरेको छ ।
शुक्रबार उसले मन्थलीमा एक औपचारिक कार्यक्रमका बिच आफनो बार्षिक कामको बारेमा जन प्रतिनिधिहरु संग छलफल गरेको हो । जिल्ला आर्युबेद कार्यालयका प्रमुख डा नदन कडेलको प्रस्तुति र अध्यक्षता पछि भएको उक्त कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख चीना खड्का रहेकी थिईन् । सो अबसरमा उनले आर्युबेद स्वास्थको कार्यक्रमलाई अभियानको रुपमा बस्ती स्तरमा पुर्याउनु पनि आग्रह गरिन । उनले भनिन् ‘भवन भन्न आएको बजेट फिर्ता जानु दुःखद् पक्ष भएको पनि बताईन् ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उप्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमार कार्की, मन्थली नगरपालिकाका वडा नं १,२,३,५ र ८ का अध्यक्ष क्रमशः सुरेन्द्रबहादुर कार्की, गोपालबहादुर थापा, रविन कार्की र गोपाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयुर्वेद् विभ्न्नि उप के्रन्दका प्रमुख समेतको उपस्थिति रहेको थियो ।
सो अबसरमा कार्यालय प्रमृुख डाक्टर कडेलले आयुर्वेद्को क्षेत्रमा जिल्लामा निकै महत्वपूर्ण काम गरेको जानकारी गराउदै प्रदेश सरकार अन्तर्गत संचालित संस्थामा भौतिक संरचनाको अभाव रहेको भन्दै भबन अभाबको समस्या पुर्तिका लागि सहयोग गर्न समन्वय प्रमुख र मन्थली नगरपालीका संग आग्रह गरे । सो अबसरमा उनले गत वर्ष सरकारले भवन बनाउनको लागि छुट्टएको एक करोड रुपैयाँ जमिन अभाबमा ‘फ्रिज’ हुनु दुखद कुरा भएको बताए ।

आगामी आर्थिक वर्षका लागि पनि भबन डिपीआर का लागि ७ लाख बजेट आएको जानकारी गराउँदै प्रमुख कंडेलले यसलाई सबैको सहयोगमा सफल पार्न पनि आग्रह गरे ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भबन निर्माणका लागि आएको बजेट फिर्ता जानु जनप्रतिनिधिलाई दोष दिएर उम्किने काम आफूलाई कदापि स्वीकार्य नहुने भन्दै आयुवेद अभियानमा नगरले पनि सहयोग गर्न तयार रहेको बताए ।

ंकार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बाल कुमारी कार्कि मन्थली वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले आर्युवेदको सुधार र विकासको लागि आफुहरु सहयोग गर्न तयार रहेको बताए ।

Share34Tweet22Share6

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ असार २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ असार २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ असार २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ असार २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ असार २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२४ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero