Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैंगिक हिंसा न्यूनीकरणमा स्थानीय सरकारको चासो

उमङ्ग मैनाली उमङ्ग मैनाली
२३ बैशाख २०७६, सोमबार
in समाचार, स्थानीय सरकार
0
63
SHARES
Share on FacebookShare on Twitter

२३ बैशाख, २०७६

सुनापती– स्थानीय सरकार गठन हुनु पूर्व विभिन्न गैरसरकारी संघसंस्थाहरूले चलाउने गरेको लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी अभियानमा स्थानीय सरकार गठन भए पछि जनप्रतिनिधिहरुले बढी चासो दिन थालेका छन् । गाउँमा विभिन्न कारणले हुने लैंगिक हिंसालाई रोक्नको लागि न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता र गाउँमा क्रियाशिल आमा समूहहरू बढी सक्रिय भएर लागेका हुन् ।

त्यस्तै रामेछापको सुनापती गाउँपालिकाले पनि आफ्नो पालिका भित्र भइरहेका लैंगिक हिसालाई न्यूनीकरण तथा आगमी दिनमा त्यस्ता घटना हुन नदिनको लागि न्यायिक समितिको काम कर्तब्य तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि सचेतना गोष्ठी नै चलाएको छ । सोमबार सुनापती गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा गाउँपालिकाका न्यायिक समितिका पदाधिकारीहरू, मेलमिलापकर्ताहरू, महिला तथा आमा समूह संजालका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो ।

लैंगिक हिंसाका घटनाहरु न्यूनीकरण गर्दै न्यायपालिकाको कामलाई नागरिकमैत्री बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको गाउँपालिकाले बताएको छ । गोष्ठीमा स्थानीय सरकार संचालन अभ्यास र अनुभव, लैंगिक हिंसा तथा नयाँ कानूनमा भएका मुख्य ब्यवस्थाहरु, घरेलु हिंसा तथा कानूनी ब्यवस्थाहरु, गाउँपालिकामा लैंगिक हिंसा तथा न्यूनीकरणका लागि भएका सकरात्मक अभ्यासहरु न्यायीक समितिको काम, कर्तब्य, अधिकार तथा लैंगिक हिंसामा न्यायीक समितिको भूमिका, तनाब ब्यवस्थापन लगाएतका विषयहरुमा छलफल भएको छ ।

गोष्ठीलाई सुनापति गाउँपालिका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक गीता विष्ट, प्रमुख प्रशासकीय सुनिल निरौला र अधिवक्ता पाण्डव प्रसाई सहजीकरण गरेका थिए ।

Share25Tweet16Share4

Related Posts

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२३ बैशाख २०७६, सोमबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२३ बैशाख २०७६, सोमबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२३ बैशाख २०७६, सोमबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२३ बैशाख २०७६, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२३ बैशाख २०७६, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२३ बैशाख २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.