Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकालाई सुशासन युक्त बनाउछु – नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
१७ पुष २०७७, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
28
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ पुष । रामेछाप जिल्लाको मन्थली नगरपालिका का नगर प्रमुख रमेश कुमार बस्नेतले नगपालिकालाई सुशासन युक्त बनाउने घोषणा गर्नु भएको छ ।
शुक्रवार मन्थली नगरपालिकाले सुशासन ऐन परिमार्जन गर्न र बिभिन्न कार्यविधिमाथि सरोकार वालाहरुको सुझाव संकलन गर्न आयाेजना गरेकाे एक कार्यक्रमका अबसरमा उहाले सो कुरा बताउनु भएको हो ।
पलिकाले तयार पारेकाे सुशासन ऐन– २०७६ परिमार्जन, सूचना तथा अभिलेख ब्यवस्थापन कार्यविधि –२०७७ र सर्वजनिक जवाफेहिता प्रबर्दन कार्यविधि –२०७७ को मस्यौदामाथि छलफलका क्रममा नगर प्रमुख वस्नेतले सुशासन सम्बन्धी कार्यविधिहरुलाई कार्यपालिका वाट पास गराएर अक्षरस पालना गराउने बताउनु भयो ।

सो अवसरमा बोल्दै अधिवक्ता पाण्डव प्रसाई, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल,गैसस महासघका उपाध्यक्ष रत्न प्रसाद कडेल जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत युवराज गुरागाँई लगाएतले यस अघि बनेका सुशासन ऐन लगाएतका अन्य ऐनहरू कार्यान्वयन हुने नगरेको भन्दै यी ऐनहरू पनि कार्यान्वयनमा आशंका रहेकाेे ब्यक्त गरेका थिए । उनीहरूले सुझाब दिने क्रममा अभिलेख सूचना हस्तान्तरण विधि,बैकल्पिक सूचना अधिकारीको ब्यवस्था, गुनासो सुन्ने अधिकारीको बैकल्पिक गुनासो सुन्ने ब्यवस्था र स्थानीय स्वास्थ्य संस्था र बिद्यालयको समेत गुनासो सुन्ने ब्यवस्था हुनुपर्ने कुरालाई जोड दिएका थिए ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नगरपालिकाले बनाएको ऐन कार्यान्वयनमा शंका नगर्न अनुरोध गर्दै, वडा स्तरका योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गर्ने काम धमाधम भैरहेको, ५ लाख भन्दा माथिका योजनाहरुको होर्डिङ बोर्ड राख्न अनुरोध गरिएको बताउनुभयाे । उहााँले आाफ्नाा कर्ममचारी प्रती लक्षिित गर्दैै सबैैैैकाे नियत सफा हुनुपर्ने कुरालाई जोड दिनुभयो । पालिकाले यहि पुष २८ गते हुने नगर सभावाट यी ऐनहरु पास गरी कायान्वयनमा ल्याउने तयारी गरिरहेको छ ।

Share11Tweet7Share2

Related Posts

सडक मानव खोज्दै मावनसेवा आश्रमका पदाधिकारीहरू मन्थलीमा
समाचार

सडक मानव खोज्दै मावनसेवा आश्रमका पदाधिकारीहरू मन्थलीमा

१७ पुष २०७७, शुक्रबार
सार्वजनिक स्थलमा निर्माण भएका घर टहरा भत्काउन सुरु
समाचार

सार्वजनिक स्थलमा निर्माण भएका घर टहरा भत्काउन सुरु

१७ पुष २०७७, शुक्रबार
मन्थली नगरपालिका वडा नं–१० चनखुका वडा अध्यक्ष पक्राउ
प्रहरी-प्रशासन

मन्थली नगरपालिका वडा नं–१० चनखुका वडा अध्यक्ष पक्राउ

१७ पुष २०७७, शुक्रबार
रामेछाप जेसिज रगत सङ्कलनमा
समाचार

रामेछाप जेसिज रगत सङ्कलनमा

१७ पुष २०७७, शुक्रबार
सशस्त्र प्रहरी दिवसमा चियापान
प्रहरी-प्रशासन

सशस्त्र प्रहरी दिवसमा चियापान

१७ पुष २०७७, शुक्रबार
प्रहरी-प्रशासन

२० औं सशस्त्र प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइदै

१७ पुष २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.