Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप ‘मिस्टर एण्ड मोडेल सिजन–५’ र ‘लिटिल मोडेल असार भरि चल्ने

नेपाल अभियान नेपाल अभियान
२५ असार २०८१, सोमबार
in देश, पर्यटन, प्रदेश नं ३, समाचार
0
87
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप । किङ स्टार क्रियशन प्रा.ली. रामेछापले मन्थलीमा ‘मिस्टर एण्ड (७) मोडेल रामेछाप सिजन–५ र लिटिल मोडेल रामेछाप सिजन–४ को अडिसन असार भर संचालन हुने भएको छ । आगामी  साउनको १२ गते कार्यक्रमको विषेश कार्यक्रम सहित ग्राण्ड् फिनाले गर्ने तयारी भईरहेको उक्त प्रालिले जनाएको छ  

 उक्त कार्यका लागि प्रालिले अडिसनका लागि सहभागि हुन चाहने हरुका लागि करिव २  हप्ता अघि देखि मोडेल रामेछाप र लिटिल मोडेल रामेछापको अडिसन भएर काम अगाडि बढाइएको क्रियसनका सञ्चालक एवं सिइओ सुमन खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।  

प्रालिले  मन्थलीमा ‘रामेछाप मोडेल सिजन–४’ की ‘विनर’ सिता कार्की र ‘लिटिल मोडेल सिजन–३ की ‘विनर’ योआना तामाङसहितलाई सहभागि गराएर  पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमका बारेमा जानकारी गराएका हुन्  । 

असार महिनाभर चल्ने  अडिसन सिजन–५ को लागि ३ जना र लिटिल मोडेल एवं सिजन–४ का लागि १६ जना सहभागीहरूले नाम दर्ज गराईसकेका छन् । 

यो वर्ष रामेछाप मोडेलको लागि सहभागीहरू कम आएको जानकारी गराउँदै  १४ देखि २९ वर्ष उमेर समूहका युवाहरू स्वदेशमा कम हुँदा पनि उपस्थिति कम भएको हुन सक्ने खड्काको अनुमान रहेको छ ।  उनका अनुसार रामेछाप मोडलका लागि १४ देखि २९ वर्ष र लिटिल मोडेलका लागि ६ देखि १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने त्यसका लागि नाम दर्ज गराउन पनि उनले आग्रह गरेका छन् । 

कार्यक्रममा सहभागी हुन इच्छुक हरुले प्रालिलाई  व्यक्ति पाँच हजार रुपैयाँ शुल्क बुझाए पुग्ने र उक्त रकम बाट  अडिसनका लागि आवश्यक विभिन्न ड्रेस उपलब्ध गराउनुका साथै आवश्यक तालिम उपलब्ध गराइने जानकारी पनि खड्काले गराए ।   

सहभागि हरुले अडिसनमा सफलता प्राप्त गरेमा  उनिहरुलाई प्रालिले  एक महिना भरी उनीहरूलाई विभिन्न विषयमा तालिम उपलब्ध गराईने छ । यदि  प्राविधिक गडबडी नभएमा आउँदो साउनको १२ गते ग्राण्ड फिनाले कार्यक्रम गर्ने तयारीका साथ कार्यक्रम गरिने  पनि  सिइओ खड्काले बताए । कारण बस कुनै समस्या आएन भने  साउन १२ गते शनिवार प्रालिले  तीनलाल पार्कमा भव्य कार्यक्रमसहित कार्यक्रमको समापन गर्ने कार्यतालिका तय भएको पनि खड्काले जानकारी गराए  ।’

त्यसका लागि जिल्लाका आठ वटै स्थानीय तहसँग सहकार्य गरि आर्थिक सहयोगका लागि अभियान पनि संचालन गरिने भएको छ । यस कार्यक्रमबाट बालबालिकाहरूको क्षमता विकास गर्न, बालबालिकाहरूलाई ‘मोटिभेट्’ गर्न र मोडलिङ, गीत सङ्गीतको क्षेत्रमा रुचि राख्नेहरूलाई विशेष फाइदा हुने पनि खड्काको दावि छ ।

२०१८ देखि निरन्तर हुँदै आएको यो कार्यक्रमका विजेताहरूले  ताज एवं क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद रुपैयाँ सहितका पुरस्कार पाउँदै आएका छन् । साथै पुरुष विजेताहरूले मोडलिङको अवसर समेत पाउने खड्काले बताए । 

‘बालबालिकाहरूको रुचि अनुसारको विभिन्न विधामा आधुनिकता मिसाएर (‘ट्रेन गरेर’) खान, हिँड्न, बोल्न सिकाउँछौँ’ एक महिनाको तालीम कार्यक्रमलाई  फाइनल चरणमा पु्र्याईने पनि खडकाको भनाई थियो ।  

Share35Tweet22Share6

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२५ असार २०८१, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२५ असार २०८१, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ असार २०८१, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२५ असार २०८१, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२५ असार २०८१, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२५ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero