Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

नेपाल अभियान नेपाल अभियान
२३ माघ २०८२, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले आफनो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउनका लागि ‘डिजिटल सुझाव सङ्कलन’ अभियानको आरम्भ गरेका छन्। खड्काले यस अघिको परम्परागत शैलीको घरदैलो र भाषणले भन्दा प्रविधिमैत्री अभियानले मतदाताको मन जित्न सक्ने भएकोले उहाँल डिजिटल सुझाव सङ्कलन’ अभियानको आरम्भ गर्नू भएको हो । नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न उहाँले यो कार्यको आरम्भ गर्नु भएको हो ।
खड्काले सामाजिक सञ्जाल, क्युआर कोड र विशेष डिजिटल पोर्टलको माध्यमबाट जिल्लाबासीका गुनासा, आवश्यकता र विकासका योजनाहरू सङ्कलन कार्य सुरु गर्नु भएको हो ।

समयको मागका आधारमा “हामीले नेताले बोल्ने र जनताले सुन्ने पुरानो परिपाटीमा परिवर्तन ल्याउने उदेश्यले डिजिटल पद्धतिको अभियान तिब्रता दिन लागेको पनि उमेद्वार “ खड्काको भनाई रहेको छ । “रामेछापको भूगोल अप्ठेरो र दुर्गम भएकाले सबै मतदाताको घरदैलोमा पुग्न समय लाग्न सक्ने ठम्मयाईका साथ आफुले प्रविधिको प्रयोग गरेको जानकारी दिनु भयो । प्रत्येक मतदाताहरु को आवाजलाई आफनो चुनावी सङ्कल्प पत्रमा समेट्न यो अभियान थालिएको पनि खड्काले जानकारी गराउनु भयो ।

जस अनुसार, डिजिटल माधयममा क्युआर कोड स्क्यान गरेर मतदाताले सिधै आफ्ना समस्या र सुझाव लेख्न सक्छन्। विशेषगरी वैदेशिक रोजगारीमा रहेका रामेछापका युवाहरू र जिल्ला बाहिर रहेका मतदाताहरूलाई लक्षित गरी यो प्लेटफर्म सँचालनमा ल्याईएको सचिवालाय संयोजक काँग्रेस सचिव विनोद कार्कीले जानकारी गराउनु भयो । प्राप्त सुझावहरूलाई विज्ञहरूको टोलीले वर्गीकरण गरी प्राथमिकताका आधारमा भावी योजनामा समावेश गरिने ब्यवस्था पनि खड्काको सचिवालयले गरेको छ।
खड्काले शुरु गरेको डिजिटल अभियानबाट जिल्ला वाहिर रहेका रामेछापका युवा वर्गमा विशेष उत्साह देखिएको छ। सुनापति गाउँपालिका बेथानका युवा सुन्दर चालिसेलेका अनुसार खड्काले आरम्भ गर्नू भएको यो प्रविधि युवा जेनेरेरनहरुका लागि निकै प्रभावकारी देखिएको छ । उहाँले भन्नु भयो निर्वाचनको बेला “नेताहरू आउँछन्, आश्वासन दिन्छन् र जान्छन्। तर, स्थानिय हरुका समस्या र यसको समाधानका बारेमा प्रविधिमैत्री ब्यवहारले सुझाव माग्ने र सुझाब दिनेलाई पनि सहज बनाई दिएको छ ।
यस अघिका निर्वाचनमा उम्मेदवारहरूले चुनावमा आश्वासन मात्र दिने र जितेर गईसकेपछि जनतालाई बिर्सने आरोप लागिरहेका बेला खड्काको सचिवालयले शुरु गरेको यो प्रयासलाई नयाँ राजनीतिक सोच र प्रचलनको सुरुवातका रूपमा हेरिएको छ।
यस कार्यले मतदाता र उम्मेदवारबीचको दूरीलाई नजिक्याउनुका साथै तथ्याङ्कमा आधारित आधुनिक विकासको अवधारणालाई पनि बल पु¥याउनेछ। नेपाल विद्यार्थि सँघबाट ४० बर्ष अघिबाट काँग्रेसको राजनितिक यात्र शुरु गरेका खड्काले लामो समय सम्म रामेछाप काँग्रेसको सभापतिका रुपमा काम गरि सकेका खड्का जिल्ला भरिमा सुपरिचत र नाम गरेका ब्यक्ती पनि हुन् । अहिलेको यो डिजिटल सक्रियताले उनलाई प्रविधिमैत्री र आधुनिक सोच भएको नेताका रूपमा स्थापित गर्न मद्दत पुग्ने देखिन्छ। काँग्रेस रामेछापले यो अभियानलाई जिल्लाका सबै कार्यकर्ता र मतदाता सम्म पु¥याउने लक्ष्य राखेको छ ।

Share6Tweet4Share1

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२३ माघ २०८२, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२३ माघ २०८२, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२३ माघ २०८२, बिहीबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

२३ माघ २०८२, बिहीबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

२३ माघ २०८२, बिहीबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

२३ माघ २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.