Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

नेपाल अभियान नेपाल अभियान
२० चैत्र २०८२, शुक्रबार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० चैत । रामेछाप उद्योण बाणिज्य संघको नवांै जिल्ला अधिबेशन अन्गर्तत आज भएको निर्वाचनमा प्रकाश श्रेष्ठ विजयी भएका छन् ।

आज सम्पन्न निर्बाचनको मत परिणाम अनुसार अध्यक्ष पदका उमेद्वार प्रकाश कुमार श्रेष्ठ ले ९३२ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिपर्धि कुमार श्रेष्ठ ले ४ सय ३ मत प्राप्त गर्नु भएको थियो त्यस बाहेक २७ मत बदर भएको थियो ।

प्रकाश श्रेष्ठ नेपाली काँग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टिका साझा उमेद्वार बनेका थिए भने कुमार श्रेष्ठ स्वतन्त्र उमेद्वार भएको बताइएको छ ।
संघका पदाधिकारी र सदस्यहरु सहितका १४ जना भने यस अघि नै निर्बाचित भैसकेका थिए ।

निर्वाचित टोलीलाई निर्बाचन अधिकृत चुडामणी अर्यालले नव निर्बाचित पदाधिकारी एबं सदस्यहरुलाय प्रमाणपत्र हस्तान्तरण गर्दै पद तथा गोपनियताको सफथ गराउनु भएको थियो ।

Share6Tweet4Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० चैत्र २०८२, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० चैत्र २०८२, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० चैत्र २०८२, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० चैत्र २०८२, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० चैत्र २०८२, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० चैत्र २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero