Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

नेपाल अभियान नेपाल अभियान
४ असार २०८३, बिहीबार
in देश, प्रदेश नं ३, संघ, समाचार, समाज
0
2
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असार । जिल्ला अदालत रामेछापले चालु आवमा आफनो प्रगति शत प्रतिशत नजिक पुगेको जनाएको छ । अदालतले विहिबार कार्यालय परिसरमा रामेछाप जिल्लाका सँचारकर्मिहरु सँग अन्तरक्रिया कार्यक्रम गरि चालु आवमा मुद्दा फस्र्योटको अवस्था सहित अदालतबाट भए गरेको प्रगति विवरणका बारेमा जानकारी गराएको हो ।
जिल्ला न्यायधिस राजेन्द्र नेपालका अनुसार – बदलिदो समय सँगै अदालतले गर्नै दैनिक कृयाकलापबाट उसप्रति नागरिकहरुको विश्वास,भरोसा र सम्मानमा बढवा गराउँन सकियोस भन्ने मुल उदेश्यका साथ अदालतल आफनो कामको गतिलाई तिब्र बनाएको हो । कार्यक्रममा अदालतको तर्फबाट भएका मुद्दा फस्र्याेट लगायत चालु एक आवमा भए गरेका सबै गतिविधिका बारेमा जानकारी गराईएको थियो । अदालतले लक्ष्यअनुसार मुद्दा फछ्र्योट गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी पनि जिल्ला न्यायाधिस राजेन्द्र नेपालले गराउनु भयो ।
अदालतले चालु आवमा कुल ३ सय ६ थान मुद्दा दर्ता हुन आएकोमा कुल २ सय ६३ थान मुद्दा फस्र्याेट भएको जनाएको छ । जसमा देवानी तर्फ २ सय ५ थान र फौजदारी तर्फ ५८थान मुद्धा रहेका छन् । जसमा गत बर्षको जिम्मेवारी सरेर आएका १ सय ९ थान मुुद्ध पनि यसै भित्र फैसला भएको जानकारी पनि सो अन्र्तरक्रिया कार्यक्रमका अवसरमा गराईएको थियो ।
चालु आर्थिक वर्षमा कुल ३ स २३ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले जेठ मसान्तसम्म २सय६३ वटा मुद्दा टुंग्याउँदै ८१.४१ प्रतिशत प्रगति हासिल गरेको र असार मसान्त भित्रमा वाँकी मुद्धा पनि फस्र्योट गरि आफनो लक्षलाई शत प्रतिशत सफल बिन्दुमा पुराउने पनि जिल्ला न्यायधिस राजेन्द्र नेपालले जानकारी गराउनु भएको थियो ।
चालु आवको जेठ मसान्तसम्म अदालतमा ३ सय ६ वटा नयाँ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १सय ९ वटा मुद्दासहित अदालतमा कुल ४ सय २५ वटा मुद्दा विचाराधीन रहेको कार्यक्रमको प्रस्तोता अदालतकि निमित्त श्रेस्तेदार विमला पन्थीले जानकारी दिनु भयो ।

Share1Tweet1Share

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ असार २०८३, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ असार २०८३, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ असार २०८३, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

४ असार २०८३, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

४ असार २०८३, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

४ असार २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.