Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिज रामेछापमा श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२३ मंसिर २०७८, बिहीबार
in पत्रपत्रिका, समाचार, स्थानीय सरकार
0
80
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २३ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्बाचित हुनुभएको छ ।

रामेछापको मन्थलीमा विहिबार सम्पन्न फोनिजको चौथो जिल्ला अधिबेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो ।
फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन उक्त कार्यक्रको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा प्रमुख अतिथि खड्का ,मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, फोनिज बागमति प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, प्रेस चौतारी समाजवादिका केन्द्रीय सदस्य कैलाश खत्री, प्रेस चौतारीका जिल्ला अध्यक्ष युनिक बिफा घिसिङ, नेपाल प्रेस युनियनका अप्रिल अधिकारी लगाएतले आ –आफ्नो मन्तब्य राख्नु भएको थियो । सो अवसरमा फनिजका निबर्तमान अध्यक्ष सुमित श्रेष्ठले जिल्लाको फोनिजको बस्तुस्थितिका बारेमा जानकारी गराउनु भएको थियो । बन्दसत्रले आर्थिक र संगठनिक प्रतिबेदन समेत पास गरेको छ ।

Share32Tweet20Share6

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२३ मंसिर २०७८, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२३ मंसिर २०७८, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२३ मंसिर २०७८, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२३ मंसिर २०७८, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२३ मंसिर २०७८, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२३ मंसिर २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero