Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चौतारीमा नवराज

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०७८, शनिबार
in पत्रपत्रिका, समाचार, समाज
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२९ माघ प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा नवराज श्रेष्ठ निर्बाचित भएका छन् ।
चौतारीको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिबेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।

यसरी निर्वाचित हुनेहरुमा उपाध्यक्ष द्वय– बिष्णु खड्का र सुमित्रा तामाङ सचिवमा निरोज थापा, सह –सचिवमा शंकर बरुवाल र दिपक तामाङ, कोषाध्यक्षमा सीता पुरी, लगाएतका रहेका छन् ।
संस्थाका अध्यक्ष बिफा घिसिङको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुभएको थियो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले पत्रकारीता गर्ने हरुले राजनिति बाट माथि उठ्न आबश्यक रहेको बताउनुभयो । उहाँले ब्यवसायीक पत्रकारहरुको बिकासका लागि प्रेस चौतारीको अभियान जारी रहेको भन्दै पत्रकार महासंघले हाल सम्म गरेको काम प्रति आफ्नो संगठन असन्तुष्ट रहेको बताउनुभयो । उहाले महासंघले गरको काम संस्थागत नभएको आरोप लगाउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि कैलाश प्रासद ढुंगेलले आफु एमालेको मात्र नभएर सिंगो जिल्लाको नेता भएकोले सबै पार्टि सँग समन्वय गरेर काम गरीरहेको बताउनुभयो । उहाले आगामी बैशाखमा हुने स्थानीय तहको निर्बातनमा आठ ओटै पालिकामा आफ्नो पार्टिका उमेद्वार बिजयी हुने दाबी गर्नु भयो । उहाले देश बिकासका लागि एमालेको बिकल्प नरहेको पनि बताउनुभयो । ढुंगेलले आफु प्रदेशको आर्थिक मामिला मन्त्री हुँदा जिल्लाको बिकासमा उल्लेख्य योगदान गरेको भन्दै सबैले सहयोग गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमका अबसमार नेकपा एमालेका उप सचिब प्रकाश कुमार कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे र प्रेस युनिय रामेछापका अध्यक्ष अप्रिल अधिकारी लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अबसरमा चौतारीले पत्रकार नवराज पथिकलाई सम्मान गरेको थियो

Share17Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ माघ २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ माघ २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ माघ २०७८, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ माघ २०७८, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ माघ २०७८, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ माघ २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero