रामेछाप,१६ फागुन । नेकपा एमालेको भातृ संगठन उद्योग वाणिज्य महासंघका अध्यक्ष नविन कुमार थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको मन्थली नगरस्तरीय महासंघका अध्यक्ष रहेका थापा मंगलवार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस रामेछापका पार्टि सभापति एवं प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ ,कान्छारामले पार्टि प्रवेश गराउनुभएको हो । थापा रामेछाप उद्योग बाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन ।
यो बारेमा तपाईको प्रतिकृया