Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तोडियो अनसन

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०८०, बुधबार
in राजनीति, समाचार, समाज
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३१ जेठ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय (वि.पि.स्मृति भवन) परिसरमा नेविसंघको एक समुहले गरेको रिले अनशन तोडिएको छ ।

ब्यानर र आफ्ना मागहरु सहित मंगलबार विहनबाट पार्टिकार्यालयको मुल ढोका अगाडि ७ जना युवाहरुले आलो पालो प्रणाली द्वारा रिले अनसन शुरु गरेका थिए ।

विभिन्न ७ बुँदे माग सहित अनसनमा बसेकाहरुले नेविसंघको जिल्ला नेतृत्व र त्यसको बैधानिकता र अधिबेशनको माग अनि विधान विपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढंगले संञ्चालन गरिऐको भन्दै त्यस विरुद्धमा रिले अनसन सूरु गरिएको बताइएको छ ।
पार्टिका सह महामन्त्री र नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्कीनै आएर आफ्ना मागहरु सम्बोधन गर्ने आस्वासन पाएपछि आफुले रिले अनसन तोडेको नेविसंघका नेता मनिष बहादुर चौहानले बताउनुभयो ।

उनीहरुले पर्टिले गत स्थानीय निर्वाचनमा विधान संम्बत संसदीय बोर्ड गठन नगरी आर्थिक लेनदेनको आधारमा गैर काँग्रेसलाई टिकट वितरण गर्दा पार्टीले पराजय भोग्नु परेको आरोप पनि आफनो माग पत्रमा लगाएका थिए ।

Share35Tweet22Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ जेष्ठ २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ जेष्ठ २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ जेष्ठ २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ जेष्ठ २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३१ जेष्ठ २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

३१ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero