Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्छ –प्रचण्ड

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ मंसिर २०८०, मंगलवार
in शिक्षा, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


काठमाण्डौ, ५ मंङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्ने बताउनु भएको छ ।


सो कुरा उहाले करेन्ट मिडियासँगको सहकार्यमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघले काठमाण्डौको भृकुटिमण्डपमा आयोजना गरेको “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३” को उद्घाटन गर्दै बताउनु भएको हो ।
उहाले पुस्तक नीतिका वारेमा संसदमा चाडैनै छलफल भएर टुंगोमा पुग्ने तयारी भैरहको भन्दै छिमेकी मित्र राष्ट भारत र चिन सरकारका प्रतिनिधिहरुको उपस्थिति प्रति खुसी ब्यक्त गर्नु भयो ।


नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीमहासंघका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा उक्त प्रदर्शनीको उद्घाटन समारोह सम्पन्न भएको थियो ।
पुस्तक प्रदर्शनी भएकाले आयोजकले प्रधानमन्त्री दाहाललाई मायाको चिनो स्वरुप पनि पुस्तकहरु नै प्रदान गरेको थियो ।
प्रदर्शनीमा राखिएका नेपाल,भारत र चिनमा उत्पादिन पुस्तक तथा स्टेसनरी सामाग्री एबं शैक्षिक सामाग्रीहरु प्रधानमन्त्रीले अवलोकन गर्नु भएको थियो ।


सोहि अबसर पारेर ६ गते बुधवार पठन सस्कृतिको विकासमा स्थानीय सरकारको भुमिका बिषयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ । अन्तर सम्बादमा पोखरा महानगरपालिकाका र ललितपुर महानगरपालिकाका नगर प्रमुखहरु क्रमश धनराज आचार्य र चिरीवावु महर्जन एबं कञ्चन गाँउपालिका रुपन्देहिका अध्यक्ष नवराज ढकाल सँग अन्तर सम्बाद गर्ने कार्यक्रम तय भएको महासंघका महासचिब शिव शागर शर्माले जानकारी दिनुभयो । प्रदर्शनी ९ गते सम्म चल्ने बताइएको छ ।

Share15Tweet9Share3

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ मंसिर २०८०, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ मंसिर २०८०, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

५ मंसिर २०८०, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

५ मंसिर २०८०, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

५ मंसिर २०८०, मंगलवार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

५ मंसिर २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero