Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०८०, आईतवार
in प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
132
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ मंसिर । रामेछापको धोबीमा अरनिको यातायात र गणेश हिमाल तराई यातायातका सहचालक बिच कुटाकुट भएको छ ।
काठमाण्र्डौबाट धोबी हुदै खिजीफलाटे जाँदै गरेको पूर्व अरनिको यातायात सेवा समितिको बा ५ ख ५८१७ नम्बरको बसका सहचालकले ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको गणेश हिमाल तराई यातायातको बसका सहचालकलाई एक्कासी कुटपिट गरेका थिए । सो वसमा यात्रा गर्ने यात्रीहरुका अनुसार अरनिको गाडीका मान्छे आएर यो गाडीका सहचालकलाई ढोका खोलेर धमाधम कुटपिट गर्न थाले के कारणले हो हामिले थाहा पाएनौ ।
आइतबार बिहान ११ बजे तिर लिखु तामाकोशी गाउँपालिकाको धोबी बजारदेखि झन्डै १ किलो मिटर अगाडि हो । स्रोतका अनुसार अरनिको यातायातले गणेश हिमाल तराई यातायातको बसलाई भेटने बित्तिकै साइड नदिएको र साइड नदिएका कारण हिमाल तराईको वसले धेरै पटक प्रेसर हरन वजाएर ध्वनी प्रदुषण गरेको आरोपमा अरनिको यातायातका सहचालकले गणेश हिमाल तराइ यातातातका सहचालकालाई कुटपिट गरेको खुलेको छ । कुटाकुट गर्ने दुबै बसका सह चालकहरुलाई वस सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान सुरु गरेको छ ।

Share53Tweet33Share9

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१७ मंसिर २०८०, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१७ मंसिर २०८०, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१७ मंसिर २०८०, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१७ मंसिर २०८०, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१७ मंसिर २०८०, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१७ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero