Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मोटससाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

नेपाल अभियान नेपाल अभियान
३ बैशाख २०८१, सोमबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३ बैशाख । मन्थली ,३ बैशाख । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं–३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार १ जानाको मृत्यू भएको छ ।
यसरी मृत्यू हुनेमा मन्थली नगरपालिका वडा नं–२ कठजोर बस्ने बर्ष २६ का अशोक नेपाली रहेका छन् ।



बा ८९ प ४३८२ नं को मोटरसाईकल चालक नेपालीको उपचारका क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यू भएको रामेछाप जिल्ला प्रहरी प्रमुख प्रदिप कुमार सिङ ले बताउनुभयो ।
सोमबार दिउसो गोगनपानी बाट काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेका चालक नेपालीको टाउकोमा गहिरो चोट लागेको थियो ।
मोटरसाईकलमा पछाडी सवार दोलाखा जिल्लाको मेलुंङ गाउँपालिका २ घ्याङ बस्ने सन्जित दर्जिको अवस्था भने सामान्य रहेको पनि प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले बताउनुभयो ।

Share22Tweet14Share4

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३ बैशाख २०८१, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३ बैशाख २०८१, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३ बैशाख २०८१, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

३ बैशाख २०८१, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

३ बैशाख २०८१, सोमबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

३ बैशाख २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.