Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०८१, सोमबार
in खेलकुद, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ५ कार्तिक । दिपशिखा व्यवाइज युनाइटेड्द्वार आयोजना गरिएका ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिता आज देखि मन्थलीमा सुरु भएको छ ।

टकार्यक्रमको उद्घाटन. वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ले गरेका थिए ।

सोमवार दिपशिखा व्वाइज र कुनौरीको न्यु स्टार युवा विच भएको खेलमा दिपशिखा ब्वाइजले न्यू स्टार कुनाउरीलाई ट्राई बेकर मार्फत ५–४ को अन्तरले पराजित गरको थियो ।

आयोजक दिपशिखासहित सानीमदौ सोशियल सिटी, आकाशे ब्वाइज क्लव, नेपाली सेनाको खड्ग दल गण, नेपाल पुलिस, मन्थली ब्वाइज, मन्थली सांस्कृतिक समाज, न्यु स्टार युवा क्ल्ब र तामाकोशी रिभर साइट गरी ९ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले ३ लाख ट्रफि, मेडले र प्रमाण पत्र पाउने छन् ।

उपविजेताले २ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छ । प्रत्येक वर्ष फुटबल खेल प्रति युवाहरूलाई प्रोत्साहन गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यले मन्थली–२ स्थित दिपशिखा ब्वाइजले फुटबल खेल आयोजना गर्दै आएको हो ।

सोमबारदेखि सुरु भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता आउँदो ८ गते सम्म संचलान हुने छ । प्रत्येक खेलमा म्यान अफ्दि म्याच हुने आयोजक निर्णय अनुसार सोमबार दिपशिखा ब्वाइजको तर्फवाट जित हासिल गर्ने जर्सी नम्बर ६ का खेलाडी म्यानअफ्दि म्याच घोषित गरिएको छ ।

Share18Tweet11Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

५ कार्तिक २०८१, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

५ कार्तिक २०८१, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

५ कार्तिक २०८१, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

५ कार्तिक २०८१, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

५ कार्तिक २०८१, सोमबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

५ कार्तिक २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.