Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ माघ २०८१, बिहीबार
in राजनीति, समाचार, समाज
0
138
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३ माघ । नेपाली काँग्रेसले आयोजना गरको एक सय दिने अभियान सफल पार्न नेपाली काँग्रेस प्रदेश सभा ‘ख’क्षेत्रीय समितिले विभिन्न वडाहरुका लागि आफ्ना प्रतिनिधहरु तोकेको छ ।
प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठ दिनुभएको जानकारी अनुसार मन्थली नगरपालिकाको वडा नं १,२,६,७,८,९,१०,११,१२,१३,१४ मा क्रमशः कविता थापा,निरमान माझी,राजु श्रेष्ठ, कपिल कार्की,मनोज श्रेष्ठ,ज्ञानु श्रेष्ठ,गुन्ज बहादुर श्रेष्ठ, यम घिसिङ,ज्ञानेन्द्र राज आरण,डोरदेव घिमिरे र कान्छिमाया तामाङ लाई प्रतिनिधि तोकिएको छ ।

त्यसैगरी खाँडादेवी गाँउपालिकाको वडा नं १,२,३,४,५,६,७,८,९ मा क्रमशः वालगोपाल श्रेष्ठ,शंकर दाश श्रेष्ठ,जानुका कार्की,रामकृष्ण ढुंगेल, सुजन ढुंगेल÷ प्रमिला बि.क, भेष बहादुर थापा,सुन्दर घिमिरे,रामहरी खड्का र जितेन्द्र भण्डारीलाई प्रतिनिधि तोकिएको छ ।
त्यस्तै दोराम्बा शैलुङ गाँउपालिकाको वडा नं १,२,३,४,५,६ र ७ मा क्रमशः तारा मोक्तान, शंकर लाल योन्जन शुवास जंङ थापा मगर,बेन बहादुर थापा मगर,ज्ञान बहादुर सार्की, वावुराम लामा र सागर योन्जन लाई तोकिएको छ भने सुनापति गाँउपालकिाको वडा नं १,२,३,४,५ मा क्रमशः प्रबिण थापा मगर, शकुन्तला त्रीपाठी,शान्ति मोक्तान÷शिवराज खड्का,टाँसी लामा÷निरमाया तामाङ र आधि लामा÷युवराज लामा लाई ताेकीएकाे छ ।

यता मन्थली नगरपालिकाले भने सो अभियानका लागि प्रतिनिधि तोक्ने लगाएतका अन्य विषयमा छलफल गर्न यही माघ ६ गते बैठक डाकेको सभापति शंकर अधिकारीले जानकारी दिनुभयो ।

Share55Tweet35Share10

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३ माघ २०८१, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३ माघ २०८१, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३ माघ २०८१, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३ माघ २०८१, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

३ माघ २०८१, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३ माघ २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero