Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सरकारले सामाजिक सञ्जाल बन्द गरेर गैरकानूनी काम गरयो –स्वर्णिम वाग्ले

नेपाल अभियान नेपाल अभियान
२० भाद्र २०८२, शुक्रबार
in राजनीति, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति एबं संघिय सांसद स्वर्णिम वाग्लेले बर्तमान सरकारले समाजिक सञ्जाल वन्द गर्न लगाएर ठुलो गल्ति गरेको बताउनु भएको छ ।

सो कुरा उहले रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका अबसरमा बताउनुभएको हो रामेछापको गोकुलगंगा गाउपालिकामा हुन लागेको पालिका स्तरीय अधिवेशनलाई सम्बोधन गर्न रामेछाप आइपुग्नु भएका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारको बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताउनुभयो ।

कानुनी ढंगवाट गर्नुुपर्ने धेरेै काम हरु हुँदा हुँदै मध्यरातमा गरेको यो समाजिक सञ्जाल बन्द गरिनु लजास्पद बिषय भएको पनि बताउनुभयो ।


उहाले मुलुककमा दुइ ठुला पार्टिहरुको गठबन्धनमा वनेको सरकारले सरकार बनाउने वेलामा गरेको संविधान संसोधन, अर्थतन्त्त सुधार जस्ता प्रतिबद्धता केही पुरा गर्न नसेकेकोले यो सरकार असफल भइसकेको आरोप पनि लगाउनुु भयो ।

सो अवसमा प्याब्सन रामेछापका अध्यक्ष केशब तिमिल्सिना ले नीजिविद्यालयहरु आन्दोलनमा रहेको जानकारी गराउदै संसदमा पेश हुन लागेको निजि विद्यालय संग सम्बन्धित विधेयक पास हुन नदिन अनुरोध गर्नुभयो ।

Share10Tweet6Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० भाद्र २०८२, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० भाद्र २०८२, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० भाद्र २०८२, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० भाद्र २०८२, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० भाद्र २०८२, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२० भाद्र २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero