Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ पुष २०८२, आईतवार
in राजनीति, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ पुष । पृथ्वीनारायण शाहको ३ सय ४ औं जन्मजयन्ति एबं राष्ट्रिय एकता दिवसकाे अबसरमा राप्रपा रामेछापले पृथ्वी नारायण शाह लाई संझना गरेको छ ।

राप्रपा रामेछापका अध्यक्ष भरत सिं वाइवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा शाहको तस्विरमा माल्यार्पण सहित उहाले मुलुकमा दिएको योगदानको चर्चा गरिएको थियो ।

सो अबसरमा मन्थली नगर समितिका अध्यक्ष केदार प्रसाद ढुंगेल, रा प्र पा जिल्ला कार्य समितिका उपाध्यक्ष शिबजी घिमिरे,केन्द्रीय उपाध्यक्ष सरस्वती श्रेष्ठ,बरिष्ठ नेता रामचन्द्र कँडेल,अध्यक्ष वाइवा लगाएतले वाइसे र चौविसे राज्यमा टुक्रा टुक्रा भएको मुलुकलाई एकिकरण गरी वर्तमान नेपालको परिकल्पाना गर्ने पृथ्वीनारयण शाहा ऐतिहासिक ब्यक्तित्व भएकोले उहाँको मुलुक निर्माणमा निक्कै ठुलो योगदान रहेको बताएका थिए ।

Share7Tweet5Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ पुष २०८२, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ पुष २०८२, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ पुष २०८२, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ पुष २०८२, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ पुष २०८२, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२७ पुष २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero