Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा भएको दुर्घटनामा परि मृत्यु हुने १२ मध्ये ९ जनाकोे सनाखत ३ जनाको बाँकी

नेपाल अभियान नेपाल अभियान
२८ माघ २०८२, मंगलवार
in समाचार
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ माघ । रामेछापको मन्थली नगरपालिका वडा न ं–६ मा भएको दुर्घटनामा परी मृत्यू हुनेको संख्या १२ पुगेको छ भने ८ जना घाइते भएका छन । मृत्यु हुनेमा ५ जना महिला ७ जना पुरुष रहेका छन् ।

प्रहरी प्रमुख भोला भट्टका अनुसार मृत्यू हुनेमा रामेछापको लिखु तामाकोशी गाँउपालिका वडा नं –७ का ३६ बर्षिय भिम ब. तामाङ, सोही वडाका बर्ष ३५ की सानुमाया तामाङ, बर्ष १६ कि रमिता तामाङ, वर्ष ३१ की तारा तामाङ रहनु भएको छ । त्यसैगरी भिमेश्वर न पा वडा नं –७ बस्ने बर्ष २५ की बबि तामाङ, सोही वडाका वर्ष २६ का दिपेन्द्र बस्नेत, सोही पालिका वडा नं–६ का बर्ष २८ का दिपेश बस्नेत रहेका छन् ।

त्यसैगरी गोलन्जोर गाँउपालिका –६ सिन्धुली का ३४ बर्षिय शिब श्रेष्ठ, र भिमेश्वर न पा –८ दोलखाका ६० बर्षिया मान बहादुर तामाङ रहेका छन् । ३ जनाको भने अझै सनाखत हुन बाँकी रहेको छ ।

त्यसैगरी घाइते हुनेहरुमा रामेछाप जिल्ला मन्थली नगरापलिका वडा नं –११ बस्ने अन्दाजी ३१ बर्षका चालक सुशान्त थापा मगर, खाँडादेवी गाँउपालिका वडा नं –३ का २१ बर्षिया समिर श्रेष्ठ, ओखलढुंगा खिजिदेम्बा गाँउपालिका वडा नं–२ का ४५ बर्षिय जय बहादुर तामाङ्ग, दोलखा जिल्ला भिमेश्वर न.पा वडा नं ७ बस्ने बर्ष १६ कि निलिमा तामाङ्ग । उमाकुण्ड गाँउपालिका वडा नं–७ बस्ने ६ बर्षिय निश्मा शेर्पा, सोही ठाँउ बस्ने बर्ष ५२ का सोम देण्डी शेर्पा, मन्थली न.पा वडा नं १२ बस्ने ३३ बर्षिया देवकी खड्का र लिखु तामाकोशी गाँउपालिका वडा नं –४ बस्ने ५१ बर्षिय ओलक बहादुर थापा रहेका छन् । घाइते मध्ये ७ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने चालक सामान्य उपचार पछि प्रहरी हिरासतमा छन् ।

काठमाण्डौ बाट ओखलढुंगाको बल्थलिका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली– ६ स्थित मसानटारनजिक भएको दुर्घटना भएको थियो ।
बस चालक लाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भोला भट्टले वताउनुभयो ।
बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेकोले अझै खोजतलाश जारी रहेको छ ।

Share6Tweet4Share1

Related Posts

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै
विविध

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै

२८ माघ २०८२, मंगलवार
मन्थली बस दुर्घट्ना अपडेट, दुर्घट्नामा परी ३ जना अझै बेपत्ता, खोजतलास जारी
समाचार

मन्थली बस दुर्घट्ना अपडेट, दुर्घट्नामा परी ३ जना अझै बेपत्ता, खोजतलास जारी

२८ माघ २०८२, मंगलवार
मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै
विविध

मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै

२८ माघ २०८२, मंगलवार
रामचन्द्र खड्का द्वारा शोक विज्ञप्ती प्रकाशन
समाचार

रामचन्द्र खड्का द्वारा शोक विज्ञप्ती प्रकाशन

२८ माघ २०८२, मंगलवार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२८ माघ २०८२, मंगलवार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२८ माघ २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.