Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामचन्द्र खड्का द्वारा शोक विज्ञप्ती प्रकाशन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ माघ २०८२, मंगलवार
in समाचार
0
8
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ माघ । नेपाली काँग्रेस रामेछापका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामचन्द्र खड्काले आज बिहान रामेछाप को मन्थली नगरपालिका वडा नं–६ स्थित त्रिवेणी नजिकै भएको बस दुर्घटना प्रति शोक विज्ञप्ती प्रकाशन गर्नु भएको छ ।

खड्का द्धारा हस्ताक्षरित विज्ञप्तीमा साे ठाँउमा भएको दर्दनाक दुर्घटनामा १२ जनाले ज्यान गुमाएको दुःखद खबरले आफु अत्यन्तै मर्माहित भएको उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा यस हृदयविदारक दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको साथै यस कठिन घडीमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको कुरा पनि उल्लेख छ ।

उहाँले विज्ञप्तीमा यस प्रकारका दुर्घटनाहरूले हाम्रो समाजलाई गहिरो पीडा दिने भएकाले यातायात सुरक्षाका विषयमा सम्बन्धित निकायको गम्भिर ध्यान जानु आवश्यक पर्ने र दुर्घटनाका कारणहरूको यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित राहत र सहयोग उपलब्ध गराउन आफुले सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको कुरा पनि उल्लेख छ ।
उक्त बिज्ञप्तिमा यस शोकको घडीमा पीडित परिवारसँग नेपाली काँग्रेस रामेछाप सधैं साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
यस अघि उक्त घटनाको बारेमा नेपाली काँग्रेस केन्द्रिय समितिले पनि शोक विज्ञप्ती जारी गरी उक्त दुर्घटना प्रति दुःख ब्यक्त गरेको थियो ।

Share3Tweet2Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ माघ २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ माघ २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ माघ २०८२, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ माघ २०८२, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ माघ २०८२, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ माघ २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero