Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आकाशबाटै अध्यक्षको निम्तो : प्याराग्लाइडिङमा आनन्द लिन उमाकुण्ड आउनुहोस (भिडियो)

नेपाल अभियान नेपाल अभियान
२४ जेष्ठ २०७६, शुक्रबार
in पर्यटन, समाचार
0
2.1k
SHARES
Share on FacebookShare on Twitter

२४ जेठ, २०७६

रामेछाप– रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ३ कुबुकास्थलीको अजमडाँडाबाट प्याराग्लाइडिङ उडान सफल भए पछि गाउँपालिकाले प्याराग्लाइडिङ मार्फत आनन्द लिन उमाकुण्ड गाउँपालिकामा आउन अनुरोध गरेको छ ।

बुधबार वडा नम्बर ३ कुबुकास्थलीको अजमडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण उद्घाटनको लागि उडान भर्नुभएका गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्याराग्लाइडिङ मार्फत उमाकुण्ड गाउँपालिका र आसपासका जिल्लाहरूको मनोरम दृश्य अवलोकन गर्नको लागि भिडियो सन्देश मार्फत उमाकुण्डमा आउन अनुरोध गर्नुभएको हो ।

करिब आधा घण्ट आकाशमै रहनु भएका अध्यक्ष सुनुवारले गाउँपालिकाको सातै ओटा वडाहरूको अवलोकन गर्नुभएको थियो । अजमडाँडाबाट उडेको प्याराग्लाइडिङ चरममा अवतरण गरिएको थियो ।

अध्यक्ष शेर बहादुर सुनुवारले प्याराग्लाइडिङ मै दिनुभएको भिडियो सन्देश :
Share2044Tweet22Share6

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ जेष्ठ २०७६, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ जेष्ठ २०७६, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२४ जेष्ठ २०७६, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२४ जेष्ठ २०७६, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ जेष्ठ २०७६, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ जेष्ठ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero