Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रमा स्नेह मिलन कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ पुष २०७८, शनिबार
in आधारभूत, समाचार
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १७ पुष । नयाँ वर्ष इस्वी सम्बत २०२२ को अवसर पारेर ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले स्नेहमिलन कार्यक्रमको आयोजना गरेको छ ।


ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख संञ्चालिका सीता दिदीको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रजिअ पहाडीले यस्तो पबित्र कर्ममा लाग्ने मानिसहरु सधै अनुसाशित हुने हुँदा यो कर्ममा लाग्न सबैलाई अनुरोध गर्नुभयो ।

उहाले नयाँ वर्ष २०२२ र राष्ट्रिय ढाकाटोपी दिवसको अबसरमा जिल्लावासी सबैलाई शुभकामना पनि ब्यक्त गर्नुभयो । सो अबसरमा नेपाली काँग्रेसका नेता कुमार श्रेष्ठ, नेकपा माओवादीका नेता दिपक राज प्रसाई, शसस्त्र प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेल,जनपद प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेलगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

ब्रम्हकुमार भरत श्रेष्ठ र कार्यक्रमकी अध्यय सीता दिदीलेले स्नेह मिलन कार्यक्रमको औचित्यका वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा स्थानीय पम्फा श्रेष्ठ को ८४ औ बर्षगाठ समेत मनाइएको थियो ।

Share16Tweet10Share3

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ पुष २०७८, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१७ पुष २०७८, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१७ पुष २०७८, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१७ पुष २०७८, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ पुष २०७८, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ पुष २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero