Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश सभा “क” मा घिमिरेको दावी

नेपाल अभियान नेपाल अभियान
१३ भाद्र २०७९, सोमबार
in आधारभूत, राजनीति, समाचार
0
118
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ भदौ । प्रदेश सभापति इन्द्र बानियाले प्रदेश सदस्यमा मनोनित गरे सँगै रामेछाप नगरपालिका वडा नं ८ का सम्भु घिमिरेले यहि मंसिर ४ गते हुने सांसदको निर्वाचनमा रामेछाप प्रदेश सभा “क” बाट आफ्नो दावी रहेको बताउनु भएको छ ।
घिमिरेले नेपाली कँंग्रेसको लामो राजनितिक यात्रा पछि प्रदेश सभा “क” मा आफ्नो दावी पार्टि भित्र रहेको बताउनु भएको हो ।

घिमिरेले भन्नुभयो – “नेपाली काँग्रेस भित्र मेरो पनि टिकटको दावी छ । मैले बिगत लामो समय देखि नै पार्टीमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्टीलाई सहयोग गर्ने गरेको छु र गाँउमा सामाजिक काम पनि गरिरहेको छु ।
जिल्लाका सबै नागरिक सँग पनि मेरो राम्रो सम्बन्ध छ । प्राय उनीहरुको घर दैलोमा म बिभिन्न कार्यक्रम लिएर पगेको छु । त्यसैले पार्टीले बिश्वास गरे मलाई टिकट दिएमा सहज तवरले पार्टिको जित गराएर देखाउने छु ,यो मेरो प्रतिवद्धता हो ।”
२०४६ सालदेखि पार्टिमा निरन्तर रुपमा लाग्नु भएका घिमिरे गठबन्धन भएपनि वा नभएपनि चुनाव लड्न आफु तयार रहेको बताउनुहुन्छ ।
हल सम्म पार्टिबाट घिमिरेले कुनैपनि लाभको पद लिनुभएको छैन ।
घिमिरे लायन्स क्लवमा रहेर सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । घिमिरेले बिपदमा परेका , समस्यामा परेका जिल्लाका बिभिन्न क्षेत्रका नागरिकलाई लायन्स क्लव मार्फत र ब्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ ।

Share47Tweet30Share8

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ भाद्र २०७९, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ भाद्र २०७९, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ भाद्र २०७९, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ भाद्र २०७९, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ भाद्र २०७९, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.