Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट समानुपातिकमा ३ पार्टिका ९ जनाको नाम बन्द सूचिमा

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०७९, मंगलवार
in राजनीति, समाचार
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ आसोज । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रामेछापबाट समानुापतिकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा गरी ९ जना नेताको नाम बन्द सूचिमा परेको छ ।
नेपाली काँग्रेको तर्फबाट प्रतिनिधि सभाका लागि दलित कोटा बाट मुक्त बहादुर महतेको नाम बन्द सूचिमा र प्रदेश सभाका लागि उज्वल राम घिमिरेको नाम परेको छ ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा. नाम्गेल लामा शेर्पा, को नाम छ भने प्रदेश सभामा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, महिला नेतृ माया कुमारी कार्की र हर्क माया माझीका नाम सूचिमा परेको बुझिएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा सुनिता गौतमको नाम छ भने गंगा बुढाथोकी र केशर कालिकोटेको नाम प्रदेश सभाको सूचिमा परेको माओावादी केन्द्रका नेता प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।
पार्टिहरुले सूचिमा पारेका नाम मध्ये प्रतिनिधि सभा र प्रदेश सभामा प्राप्त समानुपातिक मतका आधारमा सूचि अनुसारका नेताहरु सांसद बन्ने नबन्ने टुंगो लाग्ने छ ।

Share12Tweet8Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ आश्विन २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ आश्विन २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ आश्विन २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ आश्विन २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ आश्विन २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२५ आश्विन २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero