Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमालेलाई नजिताए “सबृद्ध नेपाल र सुखी नेपाली” को कल्पना पनि गर्न सकिन्न – पौडेल

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०७९, शनिबार
in राजनीति, समाचार
0
8
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,५ कार्तिक । नेकपा एमाले रामेछाप प्रदेशसभा (क) का उम्मेद्वार शान्ति प्रसाद पौडेलले चुनावी अभियानका क्रममा एमालेलाई नजिताए सबृद्ध नेपा सुखी नेपाली कल्पना गर्न पनि नसकिने बताउनुभएको छ । शनिवार रामेछाप नगरपालिकाको वडा नं–५ रामपुर र वडा नं–६ को ओख्रेनीमा आयोजित चुनावी सभा कार्यक्रमका अबसरमा आफ्नो मन्तब्य राख्दै उहाले सो कुरा बताउनुभएको हो ।

उहाँले यो निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला रामेछापका राजनीतिक दलहरू र उम्मेदवरहरू चुनावी कार्यक्रममा व्यस्त रहदा उम्मेदवारहरू पौडेलले समृद्ध नेपाल, सुखी नेपाली बनाउने मिसन र भिजन एमालेसँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई जिताउनुको बिकल्प अरु नरहेको बताउनुभयो ।
उहाँले मतदातालाई आफ्नो एजेन्डा र प्रतिबद्धता सुनाउदैै एमाले लाई मतदातहरुको सुझाव र सो पार्टि सँगको अपेक्षाको बारेमा जिज्ञासा पनि राख्नु भएको थियो । उहाँले आफुले जनताको हित भन्दा बाहिर गएर कहिल्यै पनि काम नगर्ने भन्दै सुर्य चिन्हमा भोट दिएर जिताउन पनि मतदाताहरुलाई आग्रह गर्नुभयो । चुनावी सभाका अतिरिक्त उहाँले प्रदेश (क) अन्तर्गतका बिभिन्न पालिकाका वडाहरुमा घरदैलो अभियानलाई तिव्रता दिनु भएको छ ।

Share3Tweet2Share1

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

५ कार्तिक २०७९, शनिबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

५ कार्तिक २०७९, शनिबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

५ कार्तिक २०७९, शनिबार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

५ कार्तिक २०७९, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

५ कार्तिक २०७९, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

५ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.