Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिको सबै वडामा चुनाव परिचालन समिति

नेपाल अभियान नेपाल अभियान
८ कार्तिक २०७९, मंगलवार
in राजनीति, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ८ कार्तिक । नेपाली काँग्रेस मन्थली नगरपालिका स्तरीय चुनाव परिचालन समितिले आफ्ना १४ वटै वडामा वडा स्तरीय चुनाव परिचालन समिति गठन कार्य सम्पन्न गरेको छ ।
कार्तिक ३ गते बसेको नेपाली काँग्रेस र माओवदी केन्द्रको नगर स्तरीय पदाधिकारीहरुको संयुक्त बैठकले शंकर अधिकारीको संयोजकत्वमा दुबै दलको पदाधिकारीहरु रहने गरी नगर स्तरीय चुनाव परिचालन समिति गठन गरेको थियो ।

वडा स्तरीय चुनव परिचाल समिति गठनका लागि मन्थली नपा वडा नं ६ कुनाउरीमा चलिरहेको संयुक्त बैठक


उक्त समितिले कार्तिक ४ गते वडा नं ५ सुनारपानी बाट सुरु गरेको आफ्नो अभियान मंगलवार वडा नं १२ को गेलु (सिक्राल)मा गरेको गठन सँगै सम्पन्न गरेको हो ।
ति वडाहरु मध्ये वडानं २, ५,११ र १४ मा माओवादी केन्द्रको संयोजकत्वमा र वाँकी वडाहरुमा नेपाली काँग्रेसको संयोजकत्वमा वडास्तरीय चुनाव परिचाल समिति र सचिवालय गठन भएको नगर स्तरीय चुनाव परिचालन समितिका संयोजक शंकर अधिकारीले जानकारी दिनुभयो ।

Share26Tweet16Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ कार्तिक २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ कार्तिक २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ कार्तिक २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

८ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero