Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेस रूपान्तरणको टोली मन्थलीमा  “विशेष महाधिवेशन नै रूपान्तरणको पहिलो खुड्किलो हो”– केन्द्रीय सदस्य आचार्य 

नेपाल अभियान नेपाल अभियान
१२ जेष्ठ २०८०, शुक्रबार
in राजनीति, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ,१२ जेठ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी भित्रको  समस्याको समाधान  पार्टीको विशेष महाधिवेशन भएको बताउनु भएको छ । 

सो कुरा उहाँले मन्थलीमा नेपाली काँग्रेस रूपान्तरण अभियान अन्तर्गत आयोजित बागमती विषेशको अन्तरक्रिया कार्यक्रमका अवसरमा बताउनु भएको हो । 

 उहाँले पार्टीको बैठक नबसेको पनि ११ महिना भएकोले पार्टी भित्र देखिएको समस्याका बारेमा सुझाव दिन नपाएको बताउनुभयो, उहाँले  पार्टी सुधारका लागि दबाब दिन र गाउँ गाउँका कार्यकर्ताहरूको मनोवाद उच्च राख्न यो अभियान सञ्चालन गरेको बताउनुभयो । 

सो अवसरमा बोल्दै बागमती प्रदेश प्रतिनिधि  एवं  अभियान टोलीका सदस्य जगदीश नरसिंह केसीले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पार्टीले कार्वाहि गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीले आफ्ना र आफन्त नभनी आपराधिक क्रियाकलाप गर्ने जो सुकैलाई पनि कार्वाहिको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।   ।   

  कार्यक्रम का अवसरमा बोल्दै  नेपाली काँग्रेस रामेछापका नेता कृष्ण महतले पार्टी भित्रको आन्तरिक द्धन्द  का कारण  १४औ जिल्ला अधिवेशनमा आफूलाई आफ्नै समूहका साथीहरूले हराएकोले पार्टीभित्र कसैको विश्वास नहुने बताउनुभयो । 

सो अभियानमा को टिममा रहेका काँग्रेस नेतृ विष्णु देवी पाण्डे र धर्मेन्द्र नेवाङले पनि अभियानका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा बोल्ने अधिकांश काँग्रेसका कार्यकर्ताहरूले गुट उपगुटको अन्त्य नभएसम्म र शेरबहादुर देउवाको नेतृत्व रहुन्जेल सम्म काँग्रेस पार्टी रूपान्तरण नहुने ठोकुवा गरेका थिए । 

Share14Tweet9Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ जेष्ठ २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ जेष्ठ २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ जेष्ठ २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ जेष्ठ २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१२ जेष्ठ २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१२ जेष्ठ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero