Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापकाे फर्पुमा ४८ अाैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र श्रद्धाञ्जली सभा

नेपाल अभियान नेपाल अभियान
१६ पुष २०८०, सोमबार
in राजनीति, संघ, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१६ पुस । नेपाली काङ्ग्रेस रामेछापले ४८ अाैं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस गाेकुलगंगा गाउँ पालिकाकाे वडा नं ६ फर्पुमा मनाएकाे छ ।त्यस अघि साेहि स्थानमा स्व. राजनारायण श्रेष्ठकाे श्रद्धाञ्जली कार्यक्रम पनि छुट्टै गरिएकाे थियाे । काङ्ग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङकाे अध्यक्षतामा दूबै कार्यक्रम हरू सम्पन्न भएका थिए । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलले स्व.श्रेष्ठले रामेछाप -काठमाण्डाैं सम्पर्क मञ्चकाे सभापति हुँदा र त्यस अघि पार्टिमा दिएकाे याेगदानकाे चर्चा गर्दै अब त्यस्ता ईमान्दार र वफादार ब्यक्ती पाउन गाराे हुने बताउनुभयाे ।

तत् पश्चात राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अबसरमा भएकाे सम्मान तथा अन्तरकृया कार्यक्रममा मा स्थानीय निर्मला खड्का ( काग्रेस नेता स्व. गजेन्द्र खड्का कि धर्मपत्नी ) र ने का पुर्व वडा पार्टि सभापति ईन्द्र बहादुर खड्कालाई पार्टिमा दिएकाे याेगदानकाे उच्च कदर गर्दै सम्मान गरिएकाे थियाे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका निवर्तमान सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्याैपाने , ट्रेड युनियन का पुर्व सचिब डि बि अर्याल ,प्रदेश सदस्य उज्वलराम घिमिरे ,महाधिबेशन प्रतिनिधिहरू क्रमश :ध्रुव हरी ढुंगेल, झप्पड राज भण्डारी, नर बहादुर थापा मगर , उषा कार्की, काङ्ग्रेस नेता कृृष्ण बहादुर महत, गाेकुल गंगा गाउँ पाालिकाका अध्यक्ष काजी बहादुर खड्का, पालिका सभापति मणि लामा , वडा नं ६ का सभापति पुर्ण बहादुर सुनुवार , लिखु ताकाकाेसी गाउँ पालिकाका अध्यक्ष केेेशब महत, ने का उपसभापति लेख बहादुर कार्की, रामेछाप नगरपालिकाकी उप प्रमुख वाला कुमारी कार्की ,ने का जि का स का सदस्य सिताराम कार्की , कमान खड्का, ने बि संघ का केेन्द्रिय सदस्य उत्तम कार्कि ,धिरज खत्री, जिल्ला अध्यक्ष बिनाेद बुढाथाेकी प्रेस युनियन कि अध्यक्ष ज्ञानु श्रेष्ठ लगाएतले आ-आफ्नाे मन्तब्य राख्दै राष्ट्रिय एकता र मेलमिलाप दिवसकाे महत्वका वारेमा चर्चा गर्नु भएकाे थियाे ।

Share24Tweet15Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ पुष २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ पुष २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१६ पुष २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१६ पुष २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१६ पुष २०८०, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१६ पुष २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.