Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चमा अधिकारी

नेपाल अभियान नेपाल अभियान
२३ बैशाख २०८१, आईतवार
in राजनीति, समाचार, समाज
0
52
SHARES
Share on FacebookShare on Twitter


मन्थली,बैशाख २३ गते । नेकपा एमाले मन्थली नगर – काठमाडौं सम्पर्क मञ्चको दोस्रो सम्मेलले अरूण प्रसाद अधिकारीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।


यसरी निर्वाचित हुने अन्य पदाधिकारीहरु उपाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ ,स्वस्तिका खड्का ,सचिवमा सन्दिप बुढाथोकी ,उपसचिवमा रञ्जित कार्की ,सञ्जु कार्की , कोषाध्यक्षमा जनक श्रेष्ठ लगायत २१ सदस्यहरू रहनुभएको छ ।
मञ्चका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपमा एमाले स्थायी कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि लालबाबु पण्डित, बागमती प्रदेश कमिटीको सचिवालय सदस्य तथा प्रदेशका पूर्व मन्त्री शान्ति प्रसाद पौडेल, ,रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश माननीय आनन्द कुमार श्रेष्ठ ,मन्थली नगर प्रमुख लब श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य तथा जनप्रतिनिधि गोपाल श्रेष्ठ , नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक कुमार ठकुरी ,नेकपा प्रदेश कमिटी सदस्य तथा, सम्पर्क समन्वय कमिटीको सचिवालय मञ्चका पूर्व अध्यक्षहरु बरूण प्रसाद अधिकारी, वालाकाजी श्रेष्ठ, नेकपमा एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे ,रामेछाप –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रमोद भण्डारी,सदस्य सरिता दाहाल ,नेकपा एमालेकी केन्द्रीय सदस्य गिता काकी लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि यादवले यस्ता संगठनले पार्टिलाई बलियो वनाउन सहयोग पुग्ने भन्दै अन्य जिल्लामा पनि यस्ता कमिटिहरु बनाउनु पर्ने कुरालाई जोड दिनुभयो । नव निर्वात अध्यक्ष अरूणा प्रसाद अधिकारीले पार्टि तथा भेलाका सहाभागिहरुले बिश्वासका साथ दिएको जिम्मेवारी कुशलता पुर्वक निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Share21Tweet13Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२३ बैशाख २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२३ बैशाख २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२३ बैशाख २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२३ बैशाख २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२३ बैशाख २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२३ बैशाख २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero