Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ पुष २०८१, बुधबार
in राजनीति, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)को केन्द्रिय आन्दोलन परिचाल समितिले रामेछापको मन्थलीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

राप्रपाका जिल्ला अध्यक्ष भरत वाइबाको अध्यक्षतमा एबं केन्द्रिय सह–महामन्त्री सौरेन्द्र शाहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि शाहले गत फागुन महिनामै राप्रपाले यो ब्यवस्था परिवर्तन गर्नुपर्ने लगाएतको ४० बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको भएपनि त्यो पत्र को कुनै सुनुवाई नभएकोले अब राप्रपा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

उहाँले यो ब्यवस्था परिवर्तनका लागि वारपारको लडाई लड्न राप्रपाले ७७ वटै जिल्लामा आन्दोलन गर्ने तयरी गरेको पनि बताउनु भयो ।

सह महामन्त्री शाहले प्रत्येक वडा बाट ३÷३ जना युवाहरु तयार पारेर परिचालन गर्ने पनि बताउनुभयो । उहाँले वर्तमान सरकारले राम्रो काम गर्न नसकेको प्रति आक्रोश ब्यक्त गर्दै यो ब्यवस्था रहुन्जेल सरकारले जनमूखि कार्यक्रम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

सो अबसरमा बोल्दै कार्यक्रमका अध्यक्ष भरत वाइवाले बर्तमान अबस्थाको ब्यवस्था परिवर्तन नहुन्जेल काँग्रेस एमालेको गठबन्धन सरकारले कुनै पनि राम्रो काम गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा आन्दोलन परिचालन केन्द्रिय समितिका सदस्य फणिन्द्र राज लोहनी, रन्जन कार्की र राप्रपाका प्रदेश, जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Share7Tweet5Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ पुष २०८१, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ पुष २०८१, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ पुष २०८१, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ पुष २०८१, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ पुष २०८१, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२४ पुष २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero