Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप–काठमाण्डौं सम्पर्क समितिको रक्तदान

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०७७, शनिबार
in राजनीति, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ २८ चैत्र । नेपाली काँग्रेस रामेछाप–काठमाण्डौं सम्पर्क समितिले शनिवार काठमाण्डौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


नजिकिदै गरेको नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षता र काग्रेस नेत मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा १ सय ८ जनाले रक्तदान गरेका थिए । त्यस अवसरमा सम्पर्क समितिले प्रकाशन गरेको २०७८ सालको नयाँ क्यालेन्डर समेत प्रमुख अतिथि डा.रिजालले सार्वजनिक गर्नु भएको थियो ।
नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा रामेछापबाट काठमाण्डौं गएर बसेका विभिन्न पेशा तथा व्यबसायमा संलग्न करिव ५ सय जनाको उपस्थिति रहेको सम्पर्क समितिका प्रदिप बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रिजालले अहिलेको बदलिंदो राजनैतिक परिवेशलाई काँग्रेसले ध्यानपूर्वक हेरिरहेको बताउनु भयो । उहाले यो अबस्थामा काँग्रेसले हेरेर वस्नु भन्दा वाहेक अरु काम केहि गर्न नसकेको स्वीकार गर्नु भयो ।

Share45Tweet28Share8

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२८ चैत्र २०७७, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२८ चैत्र २०७७, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२८ चैत्र २०७७, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२८ चैत्र २०७७, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२८ चैत्र २०७७, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२८ चैत्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.