Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन
नबराज ढुँगेल समुहद्धारा २२ बुदे प्रतिबद्धता–पत्र सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०७९, बिहीबार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter


फागुन २५, रामेछाप । २७ फागुनका दिन हुन लागेको रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनको मन्थलीमा चुनावि सरगर्मि बढ्दै गईरहेको बेला एमाले निकट ब्यवसायीहरु नबराज ढुँगेल समुहले पनि आफनो तर्फबाट २२ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ । उसले शनिवार हुन लागेको आठौँ जिल्ला अधिवेशनमा आफनो समुहका उमेद्वारहरुलाई निर्वाचित गराउन पनि आम मतदाताहरुलाई अनुरोध पनि गरेको छ । निर्वाचन भए आफनो कार्यकालमा गर्ने कामहरुको विवरण सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।


‘व्यवसाय प्रवर्द्नमा, रामेछापको पहिचान’ भन्ने मूल नाराका साथ तय गरेको प्रतिबद्धता–पत्रमा नबराज ढुँगेल नेतृत्वको ब्यवसायीहरुको तर्फबाट सार्वजनिक गरिएको २२ बुँदे प्रतिबद्धता पत्रमा व्यवसायीको हक, हित र अधिकार स्थापित गराउँदै संस्थागत विकासमा पनि सहयोग पुर्याउने कुरा समेतलाई पनि कार्ययोजनामा समावेश गरिएको छ ।


उक्त प्रतिबद्धता –पत्रमा भनिएको छ – रामेछापको व्यावसायीहरुलाई जिल्लामा रहेर काम गर्नका लागि आबश्यक बातवरण बनाउँदै परेको कठिनाईलाई ध्यान दिंदै त्यसको संस्थागत र समुचित ब्यवस्थापन गर्दे आम ब्यवसायी साथिहरुको हक हित र अधिकारका लागि लड्न आफनो समुहले आवश्यक प्रकृया अघि बढाउने कुरामा हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।


ब्यवसायि नवराज ढुङ्गेलको नेतृत्वमा रहेको नविन थापा मगर समुहको गठबन्धन समुह जस्तै आफनो प्रतिबद्धता पत्र सार्वजनिक गरेर चुनावी प्रचारप्रसारका क्रममा जिल्ला दौडाहमा रहेको छ । सो क्रममा उनीहरूले व्यवसायीको हक हित र अधिकारका लागि आफुहरुल निस्वार्थ रुपमा काम गर्ने पनि विश्वास दिलाएका छन्


उक्त समुहले वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङ पदाधिकारीको रुपमा रहेका छन् । त्यस्तै आजीवन सदस्यमा किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा क्रमशःसन्तोष कथवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायतलाई प्रतिस्पर्धि उम्मेदवारका रुपमा अघि सारेको छ ।


सुरुमा तीन जनाले अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकोमा बर्तमान अध्यक्ष समेत रहेका उम्मेदवार केशवप्रसाद घिमिरेले आफनो उम्मेदवारी फिर्ता लिएपछि थापामगर र नवराज ढुङ्गेलको नेतृत्व गरि दुई समुह चुनावि प्रतिस्पर्धामा होमिएको छ । कूल १३ सय ८७ जना मतदाता रहेको सङ्घको निर्वाचनमा १४ पदका लागि २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएको छ भने नेकपा एमालेले आफनो छुट्टै टिम बनाएर चुनावि मैदानमा उत्रिएको छ ।

Share33Tweet21Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ फाल्गुन २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ फाल्गुन २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ फाल्गुन २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ फाल्गुन २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ फाल्गुन २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२५ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero