Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछापको इन्चार्जमा सिन्धुलीका पहाडी

नेपाल अभियान नेपाल अभियान
८ असार २०८०, शुक्रबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
95
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ असार । नेकपा एमाले रामेछापले आफ्नो नयाँ इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य गणेश पहाडीलाई हस्तान्तरण गरेको छ । बिहीबार सदरमुकाम मन्थलीमा बसेको प्रदेश,जिल्ला,तथा स्थानीय इन्चार्ज हरू समेतको संयुक्त बैठकले आफ्ना केन्द्रीय सदस्य एवं छिमेकी जिल्ला सिन्धुलीका नेता पहाडीलाई केन्दिय कमिटीले दिएको जिम्मेवारी अनुसार बिहीबार बाट लागु हुनेगरि रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी हस्तान्तरण सहित स्वागत पनि गरेको छ ।जिल्ला कामिटिका पदाधिकारी ,बागमती प्रदेश सदस्य तथा स्थानीय निकायका प्रमुख समेत सम्मीलित बैठकले हरू, यसअघि रामेछापका इन्चार्ज रहेका केन्द्रीय सदस्य कैलाश ढुङ्गेललाई भक्तपुर जिल्लाकोको इन्चार्ज र पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईलाई दोलखाको इन्चार्जको जिम्मेवारीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

केन्द्रीय सदस्य माधव ढुंगेल र गीता कार्कीलाई रामेछाप जिल्लाका स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिइएको छ । नयाँ ईन्र्चाजको रूपमा आएका पहाडी र जिल्लाबाट जिम्मेवारी लिएर अन्यत्र जान लागेका सबै केन्द्रीय सदस्य हरूलाई एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडेरिया लगायतका नेताहरुले एमालेके बैठक मार्फत स्वागत तथा विदाई गरिएको एमाले रामेछापले जनाएको छ ।

Share38Tweet24Share7

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ असार २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ असार २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ असार २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ असार २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ असार २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

८ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero