Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ भाद्र २०८२, बुधबार
in प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
49
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ११ भदौ । रामेछापको मन्थली नगरपापिलका लाई आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरिएको छ ।
बुधवार एक समारोहका वीच बगमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले मन्थली नगर आजै देखि बालमैत्री स्थानीय शासन युक्त नगर भएको घोषणा गर्नु भएको हो ।


९ हजार पाँच सय नब्बे घरधुरीका ५३ हजार नौ सय ९३ जनसंख्या रहेको यस नगरमा १५ हजार १ सय १७ जना १८ बर्ष मुनिका वालवालिकाहको हक हितका लागि बाल बचाउ का १४ वटा, वाल संरक्षणका १० वटा वाल विकास र वालसहभागिताका ६÷६ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचकहरु पुरा भएकोले मन्थली नगर बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि बादेले बताउनुयभो ।


१४ वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय ६ वटा संस्थागत विद्यालय रहेका छन् भने ८० वटा वालविकास केन्द्रहरु, ९ वटा सामुदायिक सिकाई केन्द्र, १ वटा प्राविधिक शिक्षालय , १ वटा सामुदायिक क्याम्पस १ वटा बिशेष शिक्षा स्रोत कक्षा सन्चालनमा रहेको छ । त्यसैगरी ,३० वटा स्वास्थ्य संस्थाहरु कृयासिल हुनुका साथै नगर भित्र २ सय वटा वालसमुहरु, १४ वटा वडा र १ वटा नगर वाल सन्जाल, ५२ वटा किशोरी समुह, १४व टा वडा स्तरीय किशोरी समुह र १ वटा नगर स्तरीय किशोरी बृत्त मार्फत ३ हजार ९ सय ६९ बालावालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको नगर प्रमुख लव श्रेष्ठले बाताउनु भयो ।


कार्यक्रमका अवसमरमा बोल्दै प्रमुख अतिथि बादेले सभ्य समाज निर्माणकालागि वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न आबश्यक रहेकोले अब बगामती प्रदेशका सबै पालिकाहरुले छिटो भन्दा छिटो घोषणा गर्नु पर्ने कुरा बताउनुभयो ।


उहाले प्रदेश सरकारले सन २०८७ सम्म सबै नगर वालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरिनुपर्ने निति ल्याएकोमा मन्थली नगर ११ औ वालमैत्री स्थानीय शासन युक्र नगर घोपाणा गरिएको पनि बताउनुभयो । मन्थली नगर प्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका लागि वडा नं १,२ र ३ को मन्थली शहिद स्मृति वहुमुखी क्याम्पस बाट, वडा नं ४, ५ , र ६ को मन्थली स्थित भैसेश्वर चोक वाट र वडा नं ७ देखि १४ सम्म गाइखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बजागाजा सहित रयाली निकालेर मन्थली स्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।


बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरेपछि आफु जस्ता बालवालिकाहरुको हक अधिकार सुनिश्चित हुने बाल क्लव सञ्जालकी श्रेया कार्कीले बताउनुभयो ।


यसै वीच नेपाली काँग्रेस वागमती प्रदेशका महामन्त्री समेत रहनु भएका बादे ले नेपाली काँग्रेसका कार्यकर्ता भेटघाटका क्रममा वजेट घोषणा गरिसकेपछि मात्र आफु मन्त्री बनेकोले चालु आर्थिक वर्षका लागि कतै बजेट विनियोजन गर्न नसक्ने तर विनियोजन गरेको आफ्नो मन्त्रालय अन्तर्गतको बजेट भने पारदर्शि ढंगबाट खर्च गर्न लागिपर्ने पनि बतउनुभयो ।

उहाले काँग्रेस भित्रको गुट उपगुट हरेक जिल्लामा भएकोले यसलई ब्यवस्थापन गर्न आबश्यक पहल भैरहेको पनि बताउनुभयो । नेपाली काँगे्स मन्थली नगर समितिले अायाेलना गरेकाे उक्त कार्यक्रममा नगरले नवनियुक्त सामाजिक विकास मन्त्री बादेलाइ सम्मान पत्र प्रदान गरेेकाे थियाे ।

Share20Tweet12Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

११ भाद्र २०८२, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

११ भाद्र २०८२, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

११ भाद्र २०८२, बुधबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

११ भाद्र २०८२, बुधबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

११ भाद्र २०८२, बुधबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

११ भाद्र २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.