Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिब सुबेदीलाई सम्मान सहित विदाई

नेपाल अभियान नेपाल अभियान
१८ मंसिर २०८२, बुधबार
in प्रदेश नं ३, शिक्षा, समाचार
0
29
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १७ मंङ्सिर । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा स्थापना काल देखिनै प्रशासनफाँटमा काम गर्दै आउनु भएका शिव सुवेदीको आज क्याम्पसले एक समारोहका विच सम्मान सहित फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।

सामुहिक तस्बिर खिचाउँदै कार्यक्रमका सहभागिहरू


सञ्चालक समितिका सदस्य दिपक राज प्रसाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख टंक प्रसाद दाहाल,प्राध्यापक संघका अध्यक्ष बद्री अधिकारी, स्वबियू सभापति सुशिल थापा, लगाएतले क्याम्पसमा सुवेदीले दिनु भएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।


सो अबसरमा बोल्दै सम्मानित हुनुभएका सुबेदीले आफुले सुरुवातीको चरणमा निक्कै मेहनत गरेका कारण क्याम्पस यो ठाँउमा आइपुगेको स्मरण गराँउदै अबका दिनमा पनि क्याम्पस राम्रो बनाउनका लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रमको समापनका क्रममा बोल्दै सभाध्यक्ष दिपक प्रसाईले शिव सर को हाल सम्मको योगदान क्याम्पसले कद्धर गर्ने र आगामी दिनमा पनि क्याम्पसको उत्तरोत्तर प्रगतिका लागि उहाँ बाट निक्कै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।


सो अबसरमा क्याम्पस, प्राध्यापक संघ र स्ववियूले उहाँलाई छुट्टाछुट्टै मायाको चिनो हस्तन्तरण गरेका थिए भने क्याम्पस र स्वावियु को तर्फबाट पनि छुट्टाछुट्टै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।


मन्थली माविमा समेत अध्यापन गराइरहनुभएका सुबेदीको उमेर हदका कारण अबकास हुनुभएपछि उहाँ र स्वेच्छिक अबकास लिनु भएका चन्द्र सिं धामीलाई माविले पनि यस अघि बिदाई गरेको थियो ।

Share12Tweet7Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ मंसिर २०८२, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ मंसिर २०८२, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ मंसिर २०८२, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ मंसिर २०८२, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ मंसिर २०८२, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ मंसिर २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero