Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ असार २०८३, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
14
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ गते । सिद्धेश्वर आवि हात्तिटारमा अविभाबक शिक्षा कार्यक्रम सँचालन गरिएको छ ।
कालिका सिकाई केन्द्र मन्थली ६ को आयोजनामा सिद्धेश्वर आवि हात्तिटार र पँचकन्या मावि सेलेघाटका अविभावक र विद्यार्थिहरुको रोहबरमा आईतबार अविभाबक शिक्षा कार्यक्रम सँचालन गरिएको हो ।
कालिका सिकाई केन्द्र मन्थली ६ का अध्यक्ष दिनेश कुमार थाापको अध्यक्षता तथा शिक्षाविद् गुन्ज बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अवि हात्तिटार र आवि सेलेघाटका विद्यार्थि र अविभावक, ब्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारी समेतको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अिितथीका रुपमा वोल्दै शिक्षा विद एवं मन्थली माविका पुर्व प्रअ गुन्ज बहादुर श्रेष्ठले शिक्षा र चेतनाको विकास विना समाज विकास सम्भब नभएको बताउनु भयो । यसका लागि विद्यार्थि सँगै अविभावक समेत सचेत र चेतनशील हुनु पर्ने धारणा पनि उहाँले राख्नु भयो ।
पछिल्लो समयमा विद्यार्थि हरुमा नैतिक शिक्षाको खडेरी परेको भन्दै श्रेष्ठले त्यसका लागि अविभावकहरुको ब्यवहार पनि सकरात्मक हुनु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमका अबसरमा आयोजक विद्यालय सिद्धेश्वर आवि हात्तिटारका प्रअ भिम बहादुर नेपालीले विद्यार्थीहरुलाई अनुशासित बनाई राख्न विद्यालयको मात्र नभएर अविभावकहरुको पनि उत्तिकै महत्व हुने बताउनु भएको थियो ।
सो अबसरमा प्रअ नेपालीले विद्यालय भन्दा बाहेकको समयमा घरमा पनि अविभावकहरुले विद्यार्थिहरुलाई खान पान र शिक्षा सँगै ब्यवहारीक शिक्षाका काममा लगाउन पनि आग्रह गर्नुभयो ।

Share6Tweet4Share1

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२१ असार २०८३, आईतवार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२१ असार २०८३, आईतवार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ असार २०८३, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ असार २०८३, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ असार २०८३, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ असार २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero