Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका प्रजिअ र प्रनाउ सार्वजनिक गाडिमा…..

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ माघ २०७७, आईतवार
in प्रहरी-प्रशासन, समाचार
0
221
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ माघ । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाँई र प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले आइतवार देवकोटा चोकमा सार्वजनिक गाडिमा सन्देश मुलक पर्चा टास्नु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले देवकोटा चोकमा आइपुगेको टेम्पु र काठमाण्डौ वाट आएको अरनिको यातायात सेवा समितिको वस लाई रोक्नुभयो र भन्नुभयो– गुरुजी एक छिन गाडि रोक्नुस तपाइ सँग काम छ । फेरी चेकीङ्गमा परिन भैयो भनेर चालकले झस्कदै गाडि रोके । पहिले अइपुगेको टेम्पो र पछि आइपुगेको वसको अगाडि पटि प्रजिअ शर्मा र ढोकापटि प्रनाउ ढुंगानाले सडक सुरक्षा तथा वातावरण संरक्षण सम्वन्धी सन्देसमुलक स्टीकर टासेर पर्चा वितरणको औपचारीक सुरुवात गरीयो ।

त्यस पछि मन्थली वजारका विभिन्न ठाउमा राखिने ट्राफिकको डमिहरूको समेत प्रजिअ शर्माले उद्घाटन गर्नुभयो ।

ट्राफिकले चालहरुलाई जरीवाना तिराउने मात्र हैनन राम्रो काम गर्नेलाई सम्मान समेत गर्छन भन्ने सन्देश दिन सिम्वोलिक रुपमा मन्थली वजारको देवकोटा चोक र वसपार्क मा यस्ता डमिहरू राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले वताउनु भयो ।
अस्त, ब्यस्त ग्रस्त मन्थली वजार प्रवेश गर्ने बित्तिक्कै सडक छेउमा निर्माण सामाग्री र फोहोरका थुप्राहरु देख्नु भन्दा ट्राफिकको डमीले सलाम गरेको देख्न पाउनु यहाहरुलाई जिल्लामा स्वागत छ भन्ने सन्देस समेत दिएको आभाष हुने पत्रकार बद्री नयाँघरेले वताउनुभयो ।

यस अघि पनि विभिन्न गतिवधिहरु गरेर आफ्नो अभियानहरू सञ्चालन गरीरहेको ट्राफिक प्रहरीले सडक सुरक्षा तथा वातावरण संरक्षण सम्वन्धी सन्देशमुलक पर्चा वितरण को सुरुवात र ठाँउ ठाँउमा नयाँ डमी राख्ने कार्यको थालनी आइतवार प्रजिअ शर्माद्धारा उद्घाटन गराएर गरेको हो । त्यस पछि जिल्ला भित्रने हरेक गाडिमा ट्राफिक प्रहरी आफैले पर्चा टास गर्ने तथा वितरण गर्नेकाम गरीरहेको छ ।

Share88Tweet55Share15

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ माघ २०७७, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ माघ २०७७, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ माघ २०७७, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ माघ २०७७, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१८ माघ २०७७, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१८ माघ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.