Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आचार संहिता पालना नहुनु र उल्लङ्घन गर्नेलाई कार्बाहिको दायरामा ल्याउन नसकेको प्रति सरोकारवालाहरुको चिन्ता

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०७९, आईतवार
in प्रहरी-प्रशासन, राजनीति, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३० असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन आयोगले जारी गरेको आचार संहिता जिल्लामा पालना नहुदा र उल्लङ्घन गर्नेलाई कार्वाहिको दायरामा ल्याउन नसकेको प्रति रामेछापका सरोकारवालाहरुले चिन्ता गरेका छन् ।
आइतवार रामेछापको मन्थलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आयोजना गरेको आचार संहिता पालना सम्वन्धी अन्कृया कार्यक्रमका अबसरमा जिल्लामा आचार संहित उल्लङ्घनको घटनाहरु सुरु भएको तर तिनिहरुलाई कार्वाहिको दायरामा ल्याउन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका हुन् ।
आचार संहिता सम्वन्धी छलफल यस अघिका निर्वाचनहरुमा पनि हुने गरेको तर कहिल्यै पनि आचार स.हिताको पालना हुने र उल्लघन गर्नेलाई कार्वाहि हुने नगरेको गुनासो पत्रकारहरुले गरेका थिए । पत्रका हिमाल ढुङ्गेलले भन्नुभयो यो विरालो बाधेर सराद्ध गरे जस्तै हो । कार्यक्रम गर्नै पर्ने भएर गरियो तर आचार संहिता पालना ठुला दलहरुबाटनै हुँदैन के कार्वाहि गर्न सक्नु हुन्छ ?
आचार संहिता उलंघनका घटनाहरु यस अघि पनि पर्याप्त रुपमा आफुहरुले सञ्चार माध्यममा ल्याउने गरको भएपनि कुनै दल वा पार्टिलाई समेत ध्यानाकर्षण पत्र लेखेको वा कार्वाहि गरेको अहिले सम्म थाहा नभएको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाघरेले आचार संहिता अनुगमन समिति सँग आक्रोस पोख्नु भयो ।

त्यसैगरी ठुला दलहरुले मनोनयन दाखिला गर्ने दिन बाजागाजा सहित मुख्य निर्वाचन कार्यालयमा आउदानै आचार संहिता उल्लघन गरिसकेको तर आचार संहिता अनुगमन समितिले केहि नगरेको ने क पा एक जिल्ला नेता झम्क कडेलले बताउनुभयो । त्यसैगरी निर्वाचनका वेला ठुला दलहरुले भोज भतेर गराउने, पैसा बड्ने दुइ वा सोभन्दा बढि सवारीसाधनहरु लिएर हिड्ने, पालिकाको कार्यालयमै पार्टिका कार्यक्रमहरु हुने, काम सुरु भैसकेकोले तत्काल अनुगमन गरी कार्वाहि गर्न नेकपा मालेका जिल्ला नेता ओम वावु पुरी ले माग गर्नु भयो ।
कार्यक्रमका असरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सबै दलहरु इमान्दार हुने हो भने आचार संहिता उल्लङ्घन नहुने भएकाले आचार संहिता उल्लङ्घनकै कारण कार्वाहि गर्नुपर्ने बातावारण सृजना नगरिदिन पनि दलहरुलई आग्रह गर्नुभयो ।
सहि आचरण मा बस्नुनै आचार सहिता हो, त्यो केन्द्रिय स्तरका सबै शिर्षस्थ नेताहरु वसेर बनाउनु भएको हुँदा आफ्नै दलका नेताहरुले निर्माण गरेका आचारसंहिता जिल्लास्तरका नेता तथा कार्यकर्ताले पनि पालना गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले बताउनुभयो । उहाले भन्नुभयो– यदि यहाहरुले त्यो आचारसंहिता मान्नु हुन्न भने कार्वाहि हुन्छ ।
मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा नेपाली काँग्रेका सुमन्त कार्की, नेकपा एमालेका होतराज ढकाल, रा प्र पा का शिवजी घिमिरे , पत्रकार रमेश ढुंगेल, मिलन बिक, नवराज श्रेष्ठ, अप्रिल अधिकारी, टंकनाथ गौतम लगाएतले आचार संहिता पालना सँग सम्बन्धित र निर्वाचनका बिषयमा आ आफ्ना धारणा राख्दै बिभिन्न सुझावहरु दिएका थिए ।
सो अबसरमा निर्वाचन अधिकारी मधुकर कुमार साह ले हाल उमेद्वारहरुले पालना गर्नु पर्ने आचार संहिता र हाल सम्मको निर्वाचन तयारीका वारेमा जानकारी गराउनु भएको थियो ।
आगामी मंसिर ४ गते ९६ वटा मतदान स्थल बाट १ लाख ८० हजार १ सय ६ जनाले मतदान गर्ने पनि साहले सो अबसरमा बताउनुभयो ।

Share10Tweet7Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० आश्विन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० आश्विन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० आश्विन २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० आश्विन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० आश्विन २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

३० आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero