Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“कमजोरी भो”–पूर्व नगर प्रमुख बस्नेत,“कमजोरी भए सच्याउन तयार छौं ”–वर्तमान नगर प्रमुख श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०८०, बुधबार
in खेलकुद, शिक्षा, समाचार, समाज
0
80
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२४ माघ । नगरपालिकाका पूर्व नगरप्रमुख रमेश कुमार बस्नेतले आफ्नो कार्यकालको सुरुवाती सँगै हरेक वर्ष खेलाइने गरेको मेयर कपलाई शंसोधन गरी वर्तमन मेयरको कार्यकाल सुरु भएदेखि उक्त नाम संसोधन गरी नगर कप नामाकरण गरेकोमा कमजोरी भएको बताउनुएको छ ।
सो कुरा उहाले मन्थली नगरपालिकाले आयोजना गरेको दोस्रो नगर कप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिताको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने क्रममा बताउनुभएको हो । सुरु देखि हाल सम्म सातौं मेयर कप हुनपर्ने मा नाप परिवर्तन गर्ने नाँममा भर्खर दोस्रो नगर कप भन्नु यस अघिको इतिहासलाई मेट्नु भएको बताउनु भयो । उहाले हरेक विकास निर्माण र विभिन्न कामहरुमा राजनैतिक प्रतिशोधले काम नगर्ने बताउदै यसका लागि आफु जिवन्त लडिरहने बताउनुभयो ।
उहाले भन्नु भयो–“अबको ३ वर्ष पछि आउने मेयरले अर्कै कप नामाकरण गरेर प्रथम कम गर्नु होला, न लव कपनै गरिदिनुहुन्छकी ?” उहाले जुन मेयर आउदा पनि आफु अनुकुलको निर्णय गर्ने हो भने त्यसले राम्रो सन्देश नदिने बताउदै यस्ता कमी कमजोरीहरुलाई आत्मसाथ गर्दै सच्याउन अनुरोध गर्नुभयो ।


कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख लव श्रेष्ठले सबैको अपनत्व कसरी हुन्छ भन्ने कुरामा घनिभुत छलफल गरेर कार्यपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा यस्तो हुन गएको भए त्यसलाई आफुहरु सच्याउन एबं संसोधन गर्न तयार रहेको बताउनुभयो ।
उहाले कुनै ठाउमा अप्ठेरो परेको भए सल्लाह सुझाव अनुसार आफुहरु सच्चिन तयार रहेको भन्दै विगतमा के गरियो भन्दा पनि अब अगाडि कसरी जाने भन्ने तर्फ सबैजना लाग्नुपर्ने बताउनुभयो । कुन सरकारको पालामा कस्ले के गर्यो भन्ने भन्दा पनि के कुरालाई निरन्तरता दिने भन्ने कुरातर्फ लाग्नु पर्ने बताउनुभयो । उहाँले अहंमतामा अगाडि बढेर कोहि पनि नजान समेत अनुरोध गर्नुभयो ।
मन्थली नगर खेलकुद विकास सममितिका संयोजक गोपाल माझीको अध्यक्षतामा सम्पन्न उक्त खेलको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी अनिता निरौला, नेकपा एमालेका नगर नेता सागरहरि अधिकारी,माओवादी केन्द्रका दिपक राज प्रसाई, नेकपा एसका विकास पुलामी,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,रामेछाप उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


बुधवार नै वडा नं ४ र ५ बिच भएको उद्घाटन खेलमा २५–२२,२५–२१ को अन्तरले वडा नं ४ ले ५ लाई जितेको छ । त्यस पछि वडा नं २ र ६ बिच भएको खेलमा २ ले ६ लाई २५–२०,२३–२५र १५–११ ले जितेको थियो भने वडा नं ७ र ११ बिच भएको खेलमा ७ ले ११ लाई २५–२३, २५–२० ले जितेको छ । त्यैसैगरी वडा न १४ र ८ बिच भएको खेलमा ८ ले १४ लाई २५–२२, २५–१९ ले जितेको छ भने वडा नं १ र १३ विच भएको खेलमा १ ले १३ लाई २५–१०, २५–६ ले जितेको छ । त्यसैगरी वडा नं २ र ३ विच भएको खेलमा ३ ले २ लाई २५–२७, २५–१० र १५– ६ ले जितेको थियो ।
नगर प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नु भएको उक्त खेलमा प्रथम द्वितिय र तृतिय र सान्त्वना हुने प्रतियोगीहरुलाई नगद रु एक लाख ७५ हजार र ५० हजार र तीस हजार नगद सहित, ट्रफी,शिल्ड,मेडल र प्रमाणपत्र दिने तयारी भएको आयोजकले जनाएको छ । प्रतियोगिता २७ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Share32Tweet20Share6

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ माघ २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ माघ २०८०, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ माघ २०८०, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२४ माघ २०८०, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२४ माघ २०८०, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ माघ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero